मुख्य समाचार

यसरी हेरफेर हुँदैछ सात प्रदेशको सीमाकंन

काठमाडौं, भदाै १९ प्रमुख चार दलले सात प्रदेशको सीमाकंन हेरफेर गर्न गृहकार्य थालेका छन्। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले सात प्रदेशको सीमाकंनमा केही हेरफेर गर्ने सहमति

भोजपुरमा पहिरोमा परी एकको मृत्यु

भोजपुर, भदौ १९ भोजपुरमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् । शनिबार विहान खेतबाट फर्कने क्रममा साङपाङ गाविस–४ मा गएको पहिरोले सोही ठाउँकी ४४

पूर्व सभासदले नै कर्मचारीसँग यसरी पैसा मागे

भोजपुर, भदौ १८ भोजपुरमा पूर्व सभासदले नै कर्मचारीसँग पैसा मागेको खुलासा भएको छ । जिल्ला विकास समिति भोजपुरमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) मा कार्यरत शासन विज्ञ इन्जिनियर

भोजपुरमा बाढी पहिरोले करोडौको क्षति

भोजपुर, भदौ १८ अविरल बर्षा पछि आएको बाढी र पहिरोले भोजपुरमा करोडौको क्षति पुर्याएको छ भने एउटा पुरै गाउँ जोखिममा परेको छ । बाढी र पहिरोले यहाँको सुदुर उतर दोभाने

अब फेरी’श्री ५ महाराजाधिराज’ सम्भव होला ?

काठमाडौं, भदाै १७ राप्रपा नेपालले राष्ट्रपति र उप राष्ट्रपतिको स्थानमा ‘श्री ५ महाराजाधिराज’ गर्ने सहितको संशोधन प्रस्ताव दर्ता गरेको छ। राप्रपा नेपालले संविधानसभा सचिवालयमा दर्ता गरिएको संशोधन प्रस्तावमा मस्यौदा संविधानको

के लेखेका थिए फेसबुकमा अाङकाजीले ?

काठमाडौं, भदाै १७ फेसबुकबाट सामाजिक सद्‌भाव विथोल्ने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यीय अङ्काजी शेर्पालाई विद्युतीय कारोबार ऐनअनुसार मुद्धा चलाएको छ। महानगरीय अपराध महाशाखाले बिहीबार

सामुहिक बलात्कारको सजाय सुनाएकी मिनाक्षीको कथा

२३ वर्षीय मिनाक्षी कुमारी र उनकी १५ वर्षिया बहिनीमाथि कारबाही स्वरुप सामूहिक बलात्कार गर्ने तयारी थियो । उनीहरुका दाजु माथिल्लो जातकी केटी लिएर भागेपछि बदलाभाव स्वरुप उनीहरुमाथि यस्तो कारबाही हुन

१३ महिने बालिका बलत्कार अभियोगमा प्रकाउ

भोजपुर, भदौ १६ यहाँको खैराङ गाविसमा १३ महिने बालिकामाथि बलत्कारको अभियोगमा एक जना पक्राउ समेत परेका छन् ।परिवारका सदस्य घा“स काटन गएको मौकामा खैराङ –५ का ४२ बर्षिय चन्द्रबहादुर विश्वकर्माले

कोरियन भाषा परीक्षाका लागि केन्द्र तोकियो (कसको परीक्षा केन्द्र कहाँ ? सबै विवरण सहित)

काठमाडौं, भदाै १६ इपिएस कोरिया शाखाले आउँदो असोज २ र ३ गते हुने छैटौं कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौंमा १५ र पोखरामा तीन गरी

पेट्रोलियम पदार्थको मूल्य फेरी घट्यो

काठमाडौं, भदौ १५ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा,