मुख्य समाचार

मृत्यु सँग संघर्ष गर्द नेवि संघका चर्चित पूर्व विद्यार्थी नेता रायमाझी

भोजपुर, भदाै २१ नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवंम नेपाली कांग्रेसका युवा नेता उमेशजंग रायमाझी कलेजो (लिभर) ले काम गर्न छोडे पछि सिकिस्त भएका छन् । उनको पारिवारीक स्रोतका अनुसार

पूर्वसभासदले रकम मागेको घटनाप्रति कर्मचारीको यस्तो छ आपति

भोजपुर, भदौ २० पूर्व सभासद एवं एकीकृत नेकपा माओवादी भोजपुरका अध्यक्ष सुदन किरातीले भोजपुर जिविसमा कार्यरत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका शासन विज्ञ इन्जिनियर राजु शिवाकोटीलाई रकम मागेकोप्रति कर्मचारीका

लोप हुदै संस्कृति

भोजपुर, भदाै २० ‘घरमा नाग टाँसेपछि ढोलको आवाजले मन तान्थ्यो, साथीभाई मिलेर भोजपुर लाखे हेर्न आउथ्यौं, भोजपुर सदरमुकाम देखी छ कोष पश्चिम कोट–५ का कृष्ण नेपाल भन्दै थिए, अहिले न

डा. केसीले यसरी तोडे अनशन

काठमाडौं, भदाै २० विभिन्न माग राखेर १४ दिनदेखि अनशन बस्दै आएका टिचिङ अस्पतालका डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । आइतबार दिउसो तीन बजे टिचिङ अस्पतालमा भर्ना भएका दुई बिरामीको

किन फुट्यो राप्रपा ?

काठमाडौं, भदाै २० पशुपति शमशेर नेतृत्वको राप्रपा फुटेको छ। पार्टीका सय केन्द्रीय सदस्यमध्ये ६३ जनाले लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष चुनेका छन्। पार्टीमा नयाँ अध्यक्ष चुनिएकोबारे निर्वाचन आयोगमा जानकारी गराएको परशुराम

लालबाबु पण्डितको यस्तो छ प्रेम कथा

काठमाडौै, भदाै १९ २०५६ साउनतिर नेकपा एमालेकी नेतृ सुशीला नेपालले पार्टीका सहकर्मी लालबाबु पण्डितलाई विवाहको कुरा ल्याइन्। ‘मैले चिनेको एउटी चेली छ, बिहे गर्ने हो?’ सुशीलाको प्रश्नले लामो समयदेखि एक्लो

यसरी हेरफेर हुँदैछ सात प्रदेशको सीमाकंन

काठमाडौं, भदाै १९ प्रमुख चार दलले सात प्रदेशको सीमाकंन हेरफेर गर्न गृहकार्य थालेका छन्। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले सात प्रदेशको सीमाकंनमा केही हेरफेर गर्ने सहमति

भोजपुरमा पहिरोमा परी एकको मृत्यु

भोजपुर, भदौ १९ भोजपुरमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् । शनिबार विहान खेतबाट फर्कने क्रममा साङपाङ गाविस–४ मा गएको पहिरोले सोही ठाउँकी ४४

पूर्व सभासदले नै कर्मचारीसँग यसरी पैसा मागे

भोजपुर, भदौ १८ भोजपुरमा पूर्व सभासदले नै कर्मचारीसँग पैसा मागेको खुलासा भएको छ । जिल्ला विकास समिति भोजपुरमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) मा कार्यरत शासन विज्ञ इन्जिनियर

भोजपुरमा बाढी पहिरोले करोडौको क्षति

भोजपुर, भदौ १८ अविरल बर्षा पछि आएको बाढी र पहिरोले भोजपुरमा करोडौको क्षति पुर्याएको छ भने एउटा पुरै गाउँ जोखिममा परेको छ । बाढी र पहिरोले यहाँको सुदुर उतर दोभाने