मुख्य समाचार

प्रहरीको गोली लागेर चार वर्षिय बालकको ज्यान गयो

रुपन्देही, भदाै २९ रुपन्देहीको वेथरीमा प्रहरीको गोली लागेर चार वर्षिय बालकको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । अवरुद्ध रहेको सडकमा यातायात सुचारु गराउन स्कर्टिङमा गएको गाडीलाई आन्दोलनकारीले रोक लगाएपछि

असोज १० भित्र प्रधानमन्त्री, कात्तिक ३ भित्र नयाँ राष्ट्रपति

काठमाडौं, भदाै २९ आगामी असोज १० गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको विदाइ र नयाँ राष्ट्रपति पनि चयन हुनेछ ।

प्रहरी चौकीमा बम बिस्फोट, तीन जना घाइते

झापा, भदाै २९ झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट भएको छ। बम बिस्फोटमा परी दुई प्रहरीसहित तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा देवनारायण यादव र केदार पौडेल छन्। अर्का

असोज ३ गते यसरी नयाँ संविधान घोषणा हुँदैछ

काठमाडौं, भदाै २८ नेपालको संविधान २०७२ औपचारिक रुपमा असोज ३ गते साँझ पाँच बजे घोषणा हुने भएको छ। संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आजै सात बजे संविधानसभा अध्यक्ष

मलेसियामा हात गुमाएका युवालाई मेरो प्यारो भोजपुर ग्रुपको आर्थिक सहयोग

भोजपुर, भदौ २८ बैदेशिक रोजगारीको क्रममा मलेसियामा दाहिने हात गुमाएका भोजपुरका एक युवालाई मेरो प्यारो भोजपुर फेसबुक ग्रुपले आर्थिक सहयोग गरेको छ । गत पुस महिनामा मलेसिया पुगेका भोजपुरको बैकुण्ठे

तराईमा कमान्डो परिचालन

काठमाडौं, भदौ २८ नेपाल प्रहरीले करिव ६ सय जनाको कमान्डो टोली दंगाग्रस्त जिल्लामा परिचालन गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार संविधान जारी गर्ने सरकारको तयारी भएलगत्तै मध्य तराई र पूर्वका

भोजपुरका पत्रकार भन्छन ‘समाचारमा हस्तक्षेप नगर’

भोजपुर, भदौ २७ भोजपुरका पत्रकारहरुले समाचार लेखनमा हस्तक्षेप नगर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् । अाइतबार पत्रकारहरुका स‌ंघ संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै निर्वाध पत्रकारिता गर्न र प्रकाशित समाचारमा चित्त

ऋषि धमला सम्बन्धि छ वटा किस्सा, जुन तपाईले थाहा पाउनैपर्छ

ऋषी धमला रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सिमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार

को थिए लेखेटी लखेटी मारिएका सशस्त्रका असई ?

काठमाडौं, भदाै २६ महोत्तरीमा शुक्रबार अान्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका सशस्त्र प्रहरीका असई  थमन विकको घर बाँकेको कन्चनपुर- ६ मा हो। उनी २०५६ सालमा नेपाल प्रहरीमा भर्ति भएका थिए ।

बाढीपहिरो पीडितलाई ‘लौन केही गरौं’ अभियानको सहयोग

भोजपुर, भदौ २६ बाढीपहिरोबाट पीडित बनेका भोजपुरको विभिन्न ठाउँका पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । लौन केही गरौं अभियानले दोभानेका बाढी पीडित र साङपाङका पहिरो पीडित परिवारलाई आर्थिक सहयोग