मुख्य समाचार

यस्ता छन् नेेपालको नयाँ संविधान २०७२ का विशेषताहरु

काठमाडौं, भदाै ३१ संविधानसभाको अत्यधिक मतबाट बुधबार नयाँ संविधान पारित भएको छ । नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माण गर्न ६५ वर्षदेखि पाल्दै आएको सपना अहिले पूरा भएको हो

संविधान जारी हुने दिन यस्तो छ नयाँ सुरक्षा योजना

काठमाडौं, भदाै ३१ नयाँ संविधान घोषणा गर्ने दिन लक्षित गरेर हिंसात्मक गतिविधि हुन सक्ने आकंलन गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पार्ने बताएको छ।संविधान जारी गर्ने दिनमा हुन सक्ने विरोध प्रदर्शन

पूर्वाञ्चलमा सुरक्षा व्यवस्था कडा

विराटनगर, भदाै ३० संविधान जारी गर्ने मिति नजिकिदै जाँदा सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सीमांकन लगायतका माग राखेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले

यस्तो बन्दैछ संविधानपछिको नयाँ सरकार

काठमाडौं,भदौ ३० संविधान जारी गर्ने दिन नजिकिँदै जाँदा भावी सत्तासमीकरणको बहस सुरु भएको छ । संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख नयाँ चुनिने भएकाले समीकरणको गृहकार्यसमेत हुन थालेको

जेल र विमानस्थलक सेनाको जिम्मामा

काठमाडौं, भदौ ३० संविधान निर्माण प्रक्रियाले गति लिएसँगै सुरक्षा अवस्था विश्लेषण गर्दै गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । संविधान प्रक्रियामा विपक्षमा हिंसात्मक घटना बढेपछि सुरक्षा प्रबन्ध बलियो

प्रहरीको गोली लागेर चार वर्षिय बालकको ज्यान गयो

रुपन्देही, भदाै २९ रुपन्देहीको वेथरीमा प्रहरीको गोली लागेर चार वर्षिय बालकको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । अवरुद्ध रहेको सडकमा यातायात सुचारु गराउन स्कर्टिङमा गएको गाडीलाई आन्दोलनकारीले रोक लगाएपछि

असोज १० भित्र प्रधानमन्त्री, कात्तिक ३ भित्र नयाँ राष्ट्रपति

काठमाडौं, भदाै २९ आगामी असोज १० गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको विदाइ र नयाँ राष्ट्रपति पनि चयन हुनेछ ।

प्रहरी चौकीमा बम बिस्फोट, तीन जना घाइते

झापा, भदाै २९ झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट भएको छ। बम बिस्फोटमा परी दुई प्रहरीसहित तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा देवनारायण यादव र केदार पौडेल छन्। अर्का

असोज ३ गते यसरी नयाँ संविधान घोषणा हुँदैछ

काठमाडौं, भदाै २८ नेपालको संविधान २०७२ औपचारिक रुपमा असोज ३ गते साँझ पाँच बजे घोषणा हुने भएको छ। संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आजै सात बजे संविधानसभा अध्यक्ष

मलेसियामा हात गुमाएका युवालाई मेरो प्यारो भोजपुर ग्रुपको आर्थिक सहयोग

भोजपुर, भदौ २८ बैदेशिक रोजगारीको क्रममा मलेसियामा दाहिने हात गुमाएका भोजपुरका एक युवालाई मेरो प्यारो भोजपुर फेसबुक ग्रुपले आर्थिक सहयोग गरेको छ । गत पुस महिनामा मलेसिया पुगेका भोजपुरको बैकुण्ठे