मुख्य समाचार

संविधान जारी भएको खुसियालीमा जे देखियो (फोटो-भिडियो)

संविधान जारी भएसँगै भोजपुरमा भव्य दिपावली गरिएको छ । यहाँका स्थानीयले आफ्नो घर अगाडी दिपावली गरेका छन् । स्वः स्फुर्त आफ्नो घरमा स्थानीयले दिपावली गरेका हुन् । सदरमुकामका अधिकांश घरमा

राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ घोषणा

राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेका छन्। 'नेपालको संविधान २०७२ घोषणा नेपाली जनता समक्ष जारी भएको घोषणा गर्दछु', संविधान घोषणा गर्दै उनले उनले

संविधानको खुसियालीमा भोजपुरमा के-के हुँदैछ ?

भोजपुर, असोज ३ संविधान जारी हुन लागेको खुसियालीमा भोजपुरका युवाहरुले मोटरसाइकल ¥यालीको तयारी गरेका छन् । युवा संघ नेपालले बिहान आठ बजे नै र्याली निकाल्ने तयारी गरे पनि विप्लव नेतृत्वको

नेपाल नयाँ युगमा प्रवेश

शरच्चन्द्र भण्डारी काठमाडौँ, असोज ३ संविधान घोषणासँगै शान्ति, समृद्धि र अग्रगामी विकासको यात्रामा मुलुकलाई अग्रसर गराउने आजको ऐतिहासिक दिनले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको यात्रा थाल्दैछ र लामो राजनीतिक सङ्क्रमणको

अाज यसरी अाउँदैछ नयाँ संविधान

भोजपुर, असोज ३ अाउँला कि नअाउँला ? यी र यस्ता अनेक प्रश्नकाबिच अाज नेपालले नयाँ संविधान पाउँदैछ । नेपाली जनताका प्रतिनिधिले पहिलोपटक लेखेको संविधान अपरान्ह पाँच बजे राजधानी काठमाण्डुस्थित संविधानसभा भवनबाट

भोलि यस्तो सुरक्षाबीच जारी हुँदैछ नयाँ संविधान

काठमाडौं, असोज २ संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी,

संविधान आउनै लाग्दा अाखिर किन नांगिए यी ‘नेता’ ?

काठमाडौँ, असोज २ आठ वर्षसम्म संविधान नबन्दा आममानिस छटपटीमा थिए । तर, अहिले संविधान बन्दाचाहिँ केही नेतामा त्यसभन्दा बढी छटपटी देखिएको छ ।आफूलाई मधेसवादी भन्ने दलहरु छिमेकी भारतलाई नै अप्ठेरोमा

भोजपुरका उच्चमाविलाई पुरक नतिजाले राहत

भोजपुर, असोज १ प्रवेशिका परिक्षा को पुरक नतिजाले यहाँका उच्च माविले राहत महशुस गरेका छन् । यस अघि विद्यार्थी अभावले बन्द अवस्थामा पुग्न लागेका उच्च माविले पुरक नतिजामा धेरै विद्यार्थी उर्तिण भएपछि

अब को बन्ला राष्ट्रपति ?

काठमाडौं, असोज १ संविधानसभाबाट ३ असोजमा नयाँ संविधान जारी हुँदै छ । संविधान जारी भएसँगै नयाँ राष्ट्रपतिसहित प्रधानमन्त्री परिवर्तन प्रक्रिया पनि सुरु हुनेछ । राष्ट्रपतिको उम्मेदवारको चर्चा भए पनि दलहरूबीच

पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उर्त्तीण

काठमाडौं, भदाै ३१ एसएसलीको पुरक परीक्षाको परीक्षाफल अाज प्रकाशन भएको छ । परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए। परीक्षामा