मुख्य समाचार

यी हुन् कुलमानका ‘तगारा’, अब कारबाहीमा

काठमाडाैं, मंसिर १८ नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकविरुद्ध उर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ । उर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकरणका सञ्चालक लक्ष्मणप्रस्दा अग्रवाल,मनोजकमुरा मिश्र र सुरज लामिछानेलाई सात दिनको

अब नेपालमै कलेजो प्रत्यारोपण

काठमाडौं, मंसिर १८ मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य

मैनालीले प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेपछि…

काठमाडौं, मंसिर १७ संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेसहित विपक्षी दलहरुले दोस्रो दिन पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव

आइओएमका डिनले दिए राजीनामा

काठमाडौं, मंसिर १७ चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् । डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले उनलाई

राष्ट्रपति र सभामुख बीच भेटवार्ता

काठमाडौं, मंसिर १७ राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसदमा भइरहेको पछिल्लो गतिविधि र यही मंसिर ५

संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगियौँ -महतो

विराटनगर ,मंसिर १७ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगिएको बताएका छन् । सो पार्टीद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन प्रस्तावबाट मधेसको

पुनःनिर्माणको कार्य सुरु

 काठमाडौं, मंसिर १७ भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान रकम प्राप्त गरी १५ हजार ८६१ घर पुनःनिर्माण सुरु भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार

नेपाल भारतसँग ९९ रनले पराजित

काठमाण्डौ , मंसिर १७ एसिया कप महिला क्रिकेटमा नेपाल भारतसँग २१ रनमा अलआउट भएको छ । १ सय २१ रनको लक्ष्य पच्छ्याएको नेपाली टिम १६ ओभर ३ बलमा २१ रनमा

संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने -देउवा

विराटनगर , मंसिर १७ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दर्ता भई सकेको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने विस्वास ब्यक्त गरेका छन  । आज बिहान विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै

एमालेले आजपनि संसद अवरुद्ध गर्ने

काठमाण्डौ , मंसिर १७ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने भएको छ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संविधान संसोधन विधयेक फिर्ता नलिएसम्म