मुख्य समाचार

बाबुरामको मधेसी नेतासँग गुहार, मलाई पनि आन्दोलनमा समाहित गराउनुस्

वीरगन्ज, असोज १० नेपाल सद्‌भावना पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र महतोलाई बाबुराम भट्टराईले फोन गरेर मधेस आन्दोलनमा समाहित गराउन अनुरोध गरेका छन्। आइबार दिउँसो भट्टराईले गरेको टेलिफोन सम्बादमा आफूले मधेस मुक्तिकै

भारतीय हस्तक्षेपको बिरोधमा, अोर्लिए युवा सडकमा (हेर्नुहोस् फोटो-भिडियो)

भोजपुर, असोज १० भारतीय हस्तक्षेपको बिरोधमा भोजपुरका युवाहरु सडकमा ओर्लिएका छन् । युवाहरुले अपरान्ह सदरमुकाममा जुलस निकालेर भारतीय हस्तक्षेपको विरोध गरेका छन् । एमाले निकट अनेरास्ववियुले निकालेको जुलुसमा संविधान जारी

कुनै बेला यसरी प्रचण्ड र बाबुराम सँगै बसेर रुन्थे (हेर्नुहोस् भिडियो)

एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले शनिबार पार्टी त्यागेको घोषणा गरे । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा तीन दशकभन्दा बढी समय एमाओवादी अध्यक्ष प्रचण्डसँगै बिताएका उनले शनिबारबाट एमाओवादीसँगको नाता सँधैको लागि तोडेको

नाकाबन्दीको डटेर सामना गर्ने दलहरुको निष्कर्ष

काठमाडौं, असोज १०  व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले संविधान निर्माणको विषयलाई लिएर भारतले गरेको नाकाबन्दी र निर्देशन स्वतन्त्र र सार्वभौम मुलुकमाथिको हस्तक्षेप भएको ठहर गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको

बाबुरामले एमाअाेवादी किन छाडे ? प्रतिवेदन सहित

४० बर्षको राजनीतिक जीवनको एक अध्याय सकियो । असोज ३ मा जनताको संविधान आयो । विभिन्न उपलब्धी संस्थागत भयो । हाम्रो लागि खुसीको दिन हो । अविस्मरणीय दिन हो ।

बाबुराम भट्टराईद्वारा पार्टी परित्याग गरेको घोषणा

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेका छन् । अब फेरि एमाओवादीमा फर्कने सम्भावना सकिएको भन्दै उनले बरू जंगल पस्ने तर नफर्कने बताएका छन्। शनिबार

सर्त माने भारतले नाका खोल्ने, अाखिर के छ त्यस्तो सर्त ?

काठमाडौं, असोज ९ भारतले तीनदेखि लगाएको अघोषित नाकाबन्दी खोल्ने भएको छ । मधेसी मोर्चासँग भएको वार्तामा सहमति गर्ने वातावरण बने नाकाबन्दी हटाउने भारतले प्रतिक्रिया दिएको छ । भारतीय राजदुत रञ्जित

केपी ओलीसँग विशेष अन्तर्वार्ता (पढ्नुहोस-सुन्नुहोस्)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपाली जनताको इच्छा र नेपालीको हित विपरित केही गर्ला भन्ने आफुलाई नलागेको जनाएका छन्। नयां संविधानपूर्वनै तराईका भूभागमा देखिएको तिक्तता संविधान घोषणापछि झन्

उत्तरी नाका खुलाउन पहल

सिन्धुपाल्चोक, असोज ९ सरकारले विशाल चीन जोड्ने उत्तरतर्फको मुख्य नाका (तातोपानी) र रसुवागढी खुलाउन औपचारिक रुपमा कूटनीतिक पहल थालेको छ।प्रदेश सीमांकनमा असन्तुष्ट राजनीतिक दल तथा समूहले तराई–मधेसमा आन्दोलन चर्काउँदै लैजाँदा

मलेसियामा भोजपुरका एक युवाको मृत्यु

भोजपुर, असोज ८ बैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका भोजपुरका एक युवाको मृत्यु भएको छ । भोजपुरको दोभाने–७ तेन्दोका ३७ बर्षिय नन्दराज राईको मंगलबार सुतेकै ठाउँमा मृत्यु भएको हो । राई