मुख्य समाचार

घैंटे इन्काउन्टरमा संलग्न प्रहरीको यसरी बनेको थियो हत्या योजना

काठमाडौं भदौ २४ सामाखुसीका गुन्डा नाइके कुमार श्रेष्ठको इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या योजना बनाएको आरोपमा धादिङका साजन गुरुङ र कारजोन गुरुङ फत्राउ परेका छन् । इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको

यी हुन् उपत्यका छाड्ने चर्चित गुन्डा नाइके

काठमाडौं, भदाै २४ गुन्डागर्दी नियन्त्रण गर्न महाशाखाले डिएसपीको कमान्डमा समूह नै परिचालन गरेपछि पछिल्लो समय कहलिएका गुन्डा नाइकेसमेत उपत्यका बाहिर पुगेका छन्। भदौ ३ मा कपुरधारामा कुमार घैंटे इन्काउन्टरमा मारिएपछि

प्रहरीको गोली लागि ३ जनाको ज्यान गयो

महाेत्तरी,  भदाै २३ बुधबार दिउसो महोत्तरीको जिल्ला प्रहरी कार्यालयलाई निसाना बनाई ढुंगामुढा गर्न अाएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन अान्दोलनकारीको मृत्यु भएको छ। गोली लागेर

गाडी भाडा घट्यो

काठमाडौं, भदौ २३ सार्वजनिक गाडीको भाडा घटेको छ । सरकार र यातायात व्यवसायीबीच बुधबार भएको छलफलमा वैज्ञानिक भाडादर लागु गर्ने सहमति भएपछि गाडी भाडा घटेको हो । घटेको भाडादर अनुसार

साउदी दूतावासको फ्ल्याटमा नेपाली युवतीको सामूहिक बलात्कार

नयाँ दिल्ली, भदाै २३ साउदी अरेबियाको भारतस्थित दूतावासले लिएको एक फ्ल्याटमा बन्धक बनाई दुई नेपाली महिलाको बलात्कार हुँदै आएको खुलासा भएको छ। एक गैर सरकारी संस्थाको सहयोगमा हरियाना पुलिसले गएराति

किन अाउँदैछन् इसाईका शीर्ष धर्मगुरु नेपाल ?

काठमाडौं भदाै २३  नयाँ संविधानमा धर्म निरपेक्षताको बारेमा नेपालमा बहस तीव्र भैरहेको समयमा क्याथोलिक इशाइहरु एक शीर्ष धर्मगरुले नेपाल भ्रमण गर्ने भएका छन्। विश्वभरका धर्मान्तरण तथा परोपकार गतिविधिको अनुगमन गर्दै

शिक्षककै उत्तरपुस्तिकामा पैसा र चेक

काठमाडौं, भदौ २२ एसएलसी दिने विद्यार्थीले उत्तरपुस्तिका पैसा राख्ने प्रचलन नौलो होइन । तर, तिनै विद्यार्थीलाई पढाउने शिक्षकले समेत आफूलाई पास गराइदिन भन्दै उत्तरपुस्तिकामा पैसा र चेक राख्ने गरेको फेला

अब विदेशबाट नेपाल आउँदा के ल्याउन पाइन्छ के ल्याउन पाइँदैन् ?

काठमाडौं, भदाै २२ विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि भन्दै ब्यागमा कोचेर लान पाउँथे । तर अब त्यसो गर्न नपाइने भएको छ । आइतबारदेखि भन्सार विभागले सबै

राष्ट्रपतिले असोज ४ मा संविधान घोषणा गर्ने यस्तो छ कार्यतालिका

काठमाडौं, भदाै २२ संविधानसभा सचिवालयले असोज पहिलो सातामा संविधान जारी गर्ने कार्यतालिका बनाएको छ । असोज ४ गते विशेष समारोहमार्फत् राष्ट्रपतिले संविधान घोषणा गर्ने गरी बनाइएको आन्तरिक कार्यतालिका सचिवालयले सभाध्यक्ष

कर्मचारीसँग रकम मागेको घटनामा पूर्वसभासदले भने हो कमजोरी भयो (भिडियो सहित)

भोजपुर, भदौ २१ पूर्व सभासद एंव एकिकृत माओवादी भोजपुरका अध्यक्ष सुदन किरातीले कर्मचारीसँग रकम मागेको घटनामा कमजोरी भएको बताएका छन् । सोमबार विहान पार्टी कार्यालयमा पत्रकार सम्मलेन गर्दे रकम तोकेर