मुख्य समाचार

३५ एसएसपीको सरुवा ( को कहाँ पुगे हेर्नुहोस् सबै नामावली)

काठमाडौं, असोज २२ प्रहरी प्रधान कार्यालयले शुक्रबार ३५ जना एसएसपीहरुको सरुवा गरेको छ । प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी विक्रमसिंह थापालाई पठाएको छ । रमेश खरेललाइ मध्य क्षेत्र तालिम

जनता अाहत, खुमबहादुरलाई ३५ लाख !

काठमाडौं, असोज २२ सरकारको आयु सकिनै लाग्दा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले विवादास्पद पूर्वमन्त्री खुमबहादुर खड्कालाई ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। कानुनमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषदले यस्तो निर्णय

घटनास्थापनादेखि कोजाग्रत पुर्णिमासम्म सार्वजनिक बिदा

काठमाडौं, असोज २२ सरकारले यस वर्ष दसैंमा घटनास्थापनादेखि कोजाग्रत पुर्णिमासम्म असोज २६ गतेदेखि ९ गतेसम्म  सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले आपूर्ति व्यवस्था

उडेरै अायो हवाई इन्धन

काठमाडौं, असोज २१ नेपाल वायुसेवा निगमले  हवाई इन्धन ल्याएको छ ।  कोलकाताबाट दुई वटा चार्टर फ्लाइट गरेर ६६ हजार टन हवाई  इन्धन ल्याएको निगमले जनाएको छ । दसैंमा यात्रुहरुलाई समस्या नपरोस

यौन र श्रमका लागि हजारौँ युवायुवती बेचिँदै

काठमाडौं, असोज २१ आकर्षक कमाइको सपना बोकेर १६ महिनाअघि आफ्नो व्युटी पार्लर छोडेर विदेश गएकी बुटबलकी गेनरेश्मी थापामगरलाई दलालले सिरियामा पुर्‍याएर बिक्री गरे । द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएपछि उनले ‘सरकार म

यी हुन् चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नदिने मन्त्री

दक्षिण छिमेकी भारतले नाकाबन्दी गरेपछि विकल्पका रुपमा उत्तर छिमेकी चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया सरकारका केही मन्त्रीहरुका कारण रोकिएको खुलासा भएको छ । ‘भारतसँग सम्बन्ध बिग्रने’ भन्दै मन्त्रीहरुले चीनबाट इन्धन

भारतमा आठ नेपालीको मृत्यु

नेपालगञ्ज, असोज २० धार्मिक कार्यका लागि भारतको  बिहार पुगेका नेपाली सवार बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइते मध्ये १०

यी हुन् सचिवका लागि सिफारिस १४ सहसचिव

काठमाडौं, असोज २० रिक्त नौ सचिव पदका लागि योग्यता र वरिष्ठताका आधारमा १४ जना सहसचिवको नाम सिफारिस गरिएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस

भारतले ४० लाख भारतीय लगाएर नेपाली सीमा घेर्ने धम्की दिएको खुलासा (भिडियो सहित)

मधेस आन्दोलनका नाममा भारतीय भूमिबाट नेपाली प्रहरीमाथि आक्रमण भइरहेका बेला संविधान जारी गरे ४० लाख भारतीयले नेपाली सीमा घेर्ने धम्की भारतले दिएको खुलासा भएको छ । नेपाल मजदूर किसान पार्टीका

नाकाबन्दी खोल्न यसरी हुँदैछ ‘राष्ट्रघात’

भारतले गरेको नाकाबन्दी खोल्ने अस्त्रका रुपमा सरकारले काठमाडौं–तराई फास्ट ट्र्याक भारतीय आइएल एन्ड एफएस कम्पनीलाई दिने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटारमा विभागीय मन्त्री र प्रमुख तीन दलको बैठक सुरु भएको