मुख्य समाचार

एमालेले नयाँ मन्त्रीहरुको टुंगो लगायो, सपथ ग्रहणको तयारी हुँदै

काठमाडाै, कार्तिक १९ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाट मन्त्रिपरिषद्‌मा सहभागी हुने  थप मन्त्रीहरुको टुंगो लगाएका छन् । पार्टी उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु पौडेल, नेताहरु शेरधन

अाज मन्त्रिमण्डल विस्तार हुँदै, काे-काे हुने भए मन्त्री ?

काठमाडाै, कार्तिक १९ सत्तारूढ दल नेकपा एमालेले भीम रावललाई उपप्रधानमन्त्री र विष्णु पौडेललाई अर्थ मन्त्री बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी ओली निकट पार्टी उप-महासचिव पौडेल अर्थ मन्त्री र पूर्वप्रधानमन्त्री माधव

भिरबाट बस खस्दा ३० जनाकाे ज्यान गयाे

रसुवा, कात्तिक १७ काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नंम्बरको बस मंगलबार अपराह्न १ बजे दुर्घटना हुँदा ३० जना यात्रुको मृत्यु भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम

बाबुराम पक्षका काे- काे नेताले एमाअाेवादी छाडे ?

काठमाडाैं, कार्तिक १७ एमाओवादी छाडेका नेता बाबुराम भट्टराईका निकट नेताहरू राजीनामा बुझाउन पार्टी कार्यालय पुगेका छन् । भट्टराईलाई समर्थन गर्ने देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, रामरिझन यादव,

नन्दकिशोर पुन उपराष्ट्रपति बन्दै

काठमाडौं, कार्तिक १३ सरकारमा साझेदार दलहरूबीच उपराष्ट्रपति पदमा एमाअोवादीका नन्दकिशोर पुनको उम्मेदवारी दर्ता भएको छ। एमाले नेता झलनाथ खनाल प्रस्तावक र राप्रपा नेपालका दिननाथ गिरी समर्थक रहेर पुनको उम्मेदवारी दर्ता

नवनिर्वाचित राष्ट्रपतिद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाडौं, कार्तिक १२ नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् । बिहिबार अपरान्ह ३ बजे राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष समारोहमा भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठ

दुर्गम गाउँदेखी शीतल निवाससम्म

एउटा गज्जबको संयोग चाँही के भने अधिकांश उनका परिवार कांग्रेससँग आबद्ध भए पनि उनि भने कम्युनिष्टसँग नजिक भईन । उनि पनि परिवारका सदस्य जस्तै कांग्रेसको राजनीति गरेको भए आज यो

राष्ट्रपतिको गाउँमा दिपावली

एमाले नेतृ विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै खुसियालीमा उनको जन्मगाउँ र जिल्लामा दिपावली गरिएको छ । भण्डारी जन्मेको भोजपुरको मानेभज्याङ्ग गाविस र उनको जन्मगाउँ आम्बोटे र भोजपुर सदरमुकाममा खुसियाली स्वरुप

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

राष्ट्रपतिमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन् । केहीबेरअघि सम्पन्न निर्वाचनमा नेकपा एमालेकी नेतृ भण्डारीले कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दे राष्ट्रपति बनेकी हुन् । भण्डारी नेपालको दोस्रो

यस्तो छ राष्ट्रपति चुनावको मतपत्र

काठमाडौं, कार्तिक ११ राष्ट्रपति निर्वाचनका लागि संसद सचिवालयले नमुना मतपत्र सार्वजनिक गरेको छ । केहीबेर अघि तयार पारिएको नमुना मतत्रअनुसार राष्ट्रपति चुनाबमा मतदान गर्ने सांसदहरुले आफ्नो नाम, हस्ताक्षर तथा क्रम