मुख्य समाचार

भाेजपुरमा हवाई उडानकाे भाडा कति बढ्याे ?

भोजपुर, मंसिर २ भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति असहज हुँदा भोजपुरमा हवाई टिकटको मूल्यमा भारी बृद्धि भएको छ । यसअघि भोजपुर–काठमाडौं चार हजार दुई सय ४५ रुपैयाँ

मृगाैला पीडित प्रधानलाई मेराे प्याराे फेसबुक ग्रुपकाे सहयाेग

भाेजपुर,  कार्तिक ३० मृगाैला राेगबाट पीडित बनेकी भाेजपुरकाे गुप्तेश्वर ९ की सिमा प्रधानलाई मेराे प्याराे भाेजपुर फेसबुक ग्रुपले अार्थिक सहयाेग गरेकाे छ । विगत एक  बर्ष देखि दुवै मृगौला राेगबाट

मीराले जितिन् एक लाख पुरस्कार

भाेेजपुर, कार्तिक ३० धरानदेखि दमकसम्मको ७२ किलोमिटर दूरीको अल्ट्रा म्याराथन आइतबार सम्पन्न भएको छ। म्याराथनमा अन्तर्राष्ट्रिय धावक मीरा राईले निर्धारित दूरी ७ घण्टामा पार गरेको अल्ट्रा म्याराथनका संयोजक रनदीप राईले

नेपाल संवतको नयाँ वर्ष सुरु

काठमाडौं, कात्तिक २६ आजदेखि नेपाल संवत ११३६ सुरु भएको छ । नेवार समुदायले नेपाल संवतलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इश्वी संम्वत ८८० मा

भाइटीकाकाे शुभसाइत ११ बजेर ५५ मिनेटमा

काठमाडौं, कार्तिक २६ नेपालीको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण दिन भाइटीकामा टीका लगाउन साइत मध्याह्न ११ बजेर ५५ मीनेट जाँदा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कात्तिक २३

राष्ट्रसंघीय महासचिव मुन भन्छन् नाकाबन्दी तत्काल हटाऊ

काठमाडाै, कार्तिक २५ राष्ट्रसंघीय महासन्धि तथा अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गर्दै भारतले नेपालमाथि गरिरहेको नाकाबन्दी तत्काल हटाउन संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले भारतलाई आग्रह गरेका छन्। महासचिव मुनले भूपरिवेष्ठित मुलुकले पाउने

हवाई भाडा बढ्यो (कहाँको भाडा कति?)

काठमाडौं, कार्तिक २४ निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर भोलि मंगलबारबाट लागु हुनेछ । नेपाल आयल निगमले ‘एयर टर्बाइन फ्युल’ (हवाई

अाजकाे मन्त्रिपरिषद बैठकले के-के निर्णय गर्याे ?

काठमाडाै, कार्तिक २३ सरकारले सीमा क्षेत्रमा कायम अवरोध हटाइ आयात निर्यात सहज तुल्याउनका लागि सहयोग गर्न छिमेकी मुलुक भारतसँग औपचारिक रुपमा आग्रह गरेको छ। तेस्रोपटक विस्तारित मन्त्रिपरिषद्को सोमबार अपरान्ह सिंहदरबारमा बसेको

काेरियामा भाेजपुरका एक युवा मृत भेटिए

सोल, कार्तिक २३ दक्षिण कोरियामा ईपिएस मार्फत आएका एक नेपाली मृत अवस्थामा भेटिएका छन । भोजपुरको देउराली गाविस वडा नं. ९ घर भई हाल कोरियाको छल्लाबुक्दो, छङगुपमा वरी खोङजाङमा कार्यरत

सरकार मधेसको असन्तुष्टीलाई संबोधन गर्छ : सञ्चारमन्त्री राई

काठमाडाै, कार्तिक २० नवनियूक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरधन राईले मुलुकमा देखिएको आपूर्ति समस्या केही दिनभित्रै समाधान हुने दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा