मुख्य समाचार

डीभी परेका एसपीको विमानस्थलमा जागिर !

काठमाडौँ, मंसिर २७ विदेशी डीभी र पीआर लिएका व्यक्तिले सरकारी जागिर खान नपाउने गरी सरकारले कानुन बनाए पनि अहिले अमेरिकी डीभी परेका प्रहरी अधिकृत सेवामा हाजिर रहेको पाइएको छ ।

भारु नसाटिए पनि ठुलो समस्या नहुने

काठमाडौं, मंसिर २७ भारतले नेपालमा रहेका पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ (भारु) सटही सुविधा नदिए पनि ठूलो समस्या नहुने देखिएको छ। जानकारहरूका अनुसार ठूला दरका नोट व्यापारीहरूसँग

लोकसेवाले खोलेका विज्ञापनमा दर्खास्त नै परेन

काठमाडौं, मंसिर २७ देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन । आर्थिक वर्ष २०७२र७३

नेपालतर्फको रेल्वे ढुवानीमा रक्सौलमाअवरोध

काठमाडौं,मंसिर २७ आइतबार बिहानदेखि रक्सोलका स्थानीयले भारतीय कस्टम नजिकै धर्ना दिँदै भारतीय रेल्वेमार्फत नेपालका लागि आउने माल सामानको ढुवानी ठप्प पारेका छन्। वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच

देउवाको मनस्थिति परिवर्तन, संशोधन विधेयक फिर्ता गर्न सहमत

काठमाडौं, मंसिर २७ सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक स्थगन गर्न सहमत भएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग

नेपालका लागि सामान बोकेर छुट्यो चिनियाँ रेल

काठमाडौं, मंसिर २७ अट्ठाइस लाख अमेरिकी डलर बराबरका सामान बोकेको चिनियाँ मालबाहक रेल ५ हजार २ सय ७० किलोमिटर दुरी पार्दै ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ लागेको छ। सो रेलले बोकेका सामानको

देउवा र ओलीबीच के–के भयाे छलफल ?

काठमाडौँ, मंसिर २६ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज भएको भेटपछि

मधेशी मोर्चालाई संविधान संशोधनको पक्षमा पारेका रन्जित रेको ध्यान किन राप्रपातिर ?

काठमाडौं, मंसिर २६ संविधान संशोधनको पक्षमा निसर्त उभिन मधेसी मोर्चाका नेताहरुलाई निर्देशन दिएपछि भारतीय राजदूत रन्जित रे प्रस्तावको पक्षमा बहुमत जुटाउन थप सक्रिय भएका छन् । संशोधन मधेसी जनताको पक्षमा

प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल हुदै

काठमाडौं, मंसिर २६ मुलुकको राजनितिक परिस्थिति र संसदमा जारी गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै छन । राष्ट्रपति भवन सितलनिवासमा हुने छलफलमा संसदमा संविधान

भारतीय राजदूतकाे दबाबमा मधेशी माेर्चा संविधान संशाेधनकाे पक्षमा

स्रोतका अनुसार भारतीय दबाब थेग्न नसकेपछि मोर्चाले संशोधन प्रस्तावका विषयमा केही लचिलो धारणा सार्वजनिक गरेको हो। मोर्चाले संशोधन प्रस्तावलाई स्पष्ट समर्थन नगरेपनि आफूहरुले विरोध गर्दा त्यसको फाइदा एमालेले लिने भन्दै