मुख्य समाचार

राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

भोजपुर, माघ ४ छैठाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता भोजपुरमा शुरु भएको छ । विद्यालयको खेलकुद प्रतियोगीताको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड भोजपुरमा आइतबारबाट शुरु भएको हो । यहाँको दुबै निर्वाचन

बुढेसकालमा किन दाेस्राे बिहे गरे लेखराज भट्टले ?

काठमाडाैं, माघ २ एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले दोस्रो विवाह गरेको खुलासा भएको छ ।एमाओवादीको सुदूरपश्चिमका खम्बा भनेर चिनिने ५७ वर्षीय लेखराजले केही दिनअगाडि

षडानन्द नगरपालिकाकाे बजेट वितरण यस्ताे छ

भाेजपुर, पुस ३० षडानन्द नगरपालिका दिङ्ला भाेजपुरले अाफ्नाे दाेस्राे नगरपरिषद बुधबार सम्पन्न गरेकाे छ । २०७१ साल मंसिर १६ गते सरकारले दिङ्ला क्षेत्र सहित पाँच गाविसलाइ गाभेर नगरपालिका घाेषणा गरेकाे

११ सिडिअाे फेरिए, काे कहाँ पुगे ?

काठमाडौं, पुस ३० गृह मन्त्रालयले ११ जना सिडिओको सरुवा गरेको छ। गृहको नेतृत्व फेरिएसँगै भएको सरुवामा महत्वपूर्ण शान्तिसुरक्षा महाशाखाको जिम्मेवारी यादव कोइरालाले पाएका छन्। माओवादीबाट शक्तिबहादुर बस्नेत गृहमन्त्री भएपछि उनले

कृषि विकास बैंकमा जागिर खुल्याे

काठमाडाैं, पुस २८ कृषि विकास बैंकमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ । बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ

क्षेत्र नं १ काे निर्वाचन क्षेत्र विशेष कार्यक्रम : कुन ठाउँलाई कति बजेट ?

भाेजपुर पुस २७ निर्वाचन क्षेत्र विशेष कार्यक्रम –क्षेत्र नं १  अायाेजनाहरूकाे विवरण र बजेट यस्ताे छ ; १.कुलुङ बहुमुखी क्याम्पस पूर्रवाधार सुधार   रू १० लाख २. तुङ्गेछाकाे चण्डिथान देखी साङपाङकाे रिट्ठाबाेटे

भाेजपुरकाे कुन गाविसबाट कति गाँजा फडानी ? (हेर्नुहाेस् तस्बिर सहित)

भाेजपुर, पुस २५ भाेजपुर प्रहरीले गाँजा फडानी कार्यलाई तिब्रता दिएकाे छ । गत भदाै महिनाबाट शुरू भएकाे याे विशेष अभियान जारी रहेकाे प्रहरीले जनाएकाे छ । अहिलेसम्म तीन सय ३७

२५ प्रहरी पुरस्कृत, २३ कारबाहीमा

भाेजपुर, पुस २४ जिल्ला प्रहरी कार्यालय भोजपुरले २५ जना प्रहरीलाई पुरस्कृत गरेको छ । त्यस्तै २३ प्रहरी कारबाहीका परेका छन् । गाँजा फडानी र फरार अभियुक्त प्रकाउमा उत्कृष्ट काम गरेका

च्यांग्रे उच्च माविले यसरी मनायाे जन्माेत्सव (फाेटाे फिचर)

भाेजपुर, पुस २३ यहाँकाे पूर्वी गाविस च्यांग्रेस्थित पञ्चकन्या उच्च माविले अाफ्नाे स्थापनाकाे ६० अाैं जन्माेत्सव विभिन्न कार्यक्रम गरेर भव्य रूपमा सम्पन्न गरेकाे छ । विद्यालय परिसरमा भएकाे भव्य कार्यक्रमकाे सूचना तथा

भोजपुरमा एक जनाको हत्या

भोजपुर, पुस २२ भोजपुरमा गएराती एक जनाको हत्या भएको छ । जिल्लाको उत्तरी नेपालेडाँडा गाविस– ३ मा सुनसरी जिल्लाको भरौल गाविस ३ कालाबन्जारका ३५ बर्षिय भिम गिरीलाई सोही ठाउँका ४२