मुख्य समाचार

सगरमाथाकाे अाधार शिविरमा रक्तदान हुँदै, विश्व रेकर्ड राख्ने तयारी

सुदीप अधिकारी काठमाडाैं, माघ १९ नेपाली युवाको एक समुह सगरमाथाको आधार शिबिरमा रक्तदान गरी नयाँँ विश्व रेकर्ड रच्ने अभियानमा लागेको छ। काठमाडौमा साेमबार पत्रकार सम्मेलन गरेर याे अभियानको आयोजक भोजपुरे सेवा समाजले

राष्ट्रपतिले सागका खेलाडीलाई यसरी गरिन् विदाइ (फाेटाे फिचर)

काठमाडाैं, माघ १८ सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई विदाइ गरेको छ । राष्ट्रिय खेलकुद् परिषदले सोमबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले खेलाडीहरुलाई विदाइ

विश्व अल्ट्रा धाविका मिरा राईलाई गृह जिल्लामा भव्य सम्मान

भाेजपुर, माघ १७ विश्व अल्ट्रा म्याराथुन धाविका मिरा राईलाई गृह जिल्ला भोजपुरमा भव्य सम्मान गरिएकाे छ ।  अाइतबारबाट शुरू भएकाे  छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उद्घाटन समारोहमा भाेजपुर सदरमुकामकाे टुँडिखेलमा

साउदीमा तीन सय नेपाली कामदारकाे बिचल्ली

साउदी अरब , माघ १७ रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब तीन सय नेपाली बिचल्लीमा परेका छन् ।दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत

विदेशबाट विद्यालयलाई आर्थिक सहयाेग

भाेजपुर, माघ १३ जिल्लाको दक्षिण पूर्वी गाविस सानोदुम्मास्थित सानोदुम्मा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सानोदुम्माबाट  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका सानोदुङमालीहरुले सहयोग संकलन गरी सहयोग विद्यालयलाइ पठाएका हुन् ।

नभुल है प्रिय, नेपाल आमालाई …

 खै, के भनेर संवोधन गरौं तिमीलाई मेरो मन धाजा धाजा भएर चिरिएको छ । आसुको मसीले तिम्रो नाममा दुई शब्द उतार्न बाध्य भएको छु । विपत्तिको भुङ्ग्रोमा सल्किरहेको मनलाई विपत्तिको

यी हुन् बाबुरामकाे नयाँ शक्तिका ३५ सारथी

काठमाडाैं, माघ ११ बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद घोषणा भएको छ।आइतबार पत्रकार सम्मेलन गरी घोषणा गरिएको ३५ सदस्यीय परिषदमा नेपाल सरकारका पूर्व सचिवदेखि चलचित्र कलाकारसम्म छन्। संयोजकको

टक्सार महाेत्सवका लागि काठमाडाैंमा यस्ताे भयाे छलफल (फाेटाे फिचर)

काठमाडाैं, माघ ९ अागामी फागुन १ गतेबाट भाेजपुरकाे एेतिहासिक टक्सारमा टक्सार महाेत्सव हुँदैछ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष पुगेकाे अवसरमा महाेत्सव

स्वस्थानी ब्रत कथा सुरू (कथा भाग-१ सुन्नुहाेस्)

काठमाडाैं, माघ ९ एक महिना लामो स्वस्थानी ब्रतकथा आजबाट सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म विवाहित महिलाले पतिको दिर्घायुको कामना गरेर र अविवाहतिले असल पति

नबयुग बने म्यान अफ दि टुर्नामेन्ट, काे हुन् नवयुग ?

काठमाडाैं, माघ ८ सेमीफाइनलमा ३ र फाइनलमा १ गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताकै सबैभन्दा धेरै गोलकर्ता र ‘मस्ट भ्यालुएबल प्लेयर’ अर्थात् म्यान अफ दि टुर्नामेन्ट बने । सेमिफाइनलमा ३ गोल गरेका