मुख्य समाचार

शाखा अधिकृतमा ४२ सय ६६ जना पास (काे–काे पास भए ? हेर्नुहाेस् परीक्षाफलसहित)

काठमाडाैं, फागुन ६ लोकसेवा आयोगले शाखा अधिकृतको प्रारम्भिक चरणको परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ। प्रारम्भिक परीक्षामा ४ हजार २ सय ६६ जना उत्तीर्ण भएका छन्। उनीहरुले लोकसेवाले यो वर्षका

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा को-को जाँदैछन् ? (नामावलीसहित)

काठमाडाैं, फागुन ६ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही फागुन ७ देखि १२ गतेसम्म भारतको राजकीय भ्रमण गर्देछन् । प्रधानमन्त्री नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय पाहुनाका रुपमा

इराकमा बिचल्लीमा परेकी भाेजपुरे चेली नेपाल अाइन्

कुबेत, फागुन ५ इराकमा बिचल्लिमा परेकी मनिषा राई नेपाल अाइपुगेकी छिन् । भोजपुर हसनपुर -४ कि मनिषा बिगत ४ महिना अगाडी इराक पुगेकी थिइन् | ६/७ घण्टा मात्र काम गर्नु पर्ने, मासिक

हवाई भाडा घट्याे, कहाँ जाँदा कति भाडा ?

काठमाडाैं, फागुन ५ आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा १८ प्रतिशतसम्म घटाएका छन् । घटेको भाडा बिहीबारबाट लागू हुनेछ। नेपाल आयल निगमले ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ प्रतिलिटर १

अब लोडसेडिङ् २ घण्टा घट्ने

काठमाडाैं, फागुन ४ नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्ने ८० मेगावाट भारतीय बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्ने भएको छ । विद्युत् प्राधिकरण र भारत सरकारको नोडल

कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक

काठमाडौं, फागुन ४ परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले उच्चमाध्यामिक शिक्षा परिषदले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक गरेको छ । परीक्षातालिका अनुसार कक्षा १२ को परीक्षा २०७३ बैशाख २०

भारतलाई हराउँदै फुटबलमा नेपालले स्वर्ण जित्याे

नेपालले पुरूष फुटबलको साग स्वर्ण पदक जितेकाे छ। गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा भएकाे फाइनलमा भारतलाई हराउँदै नेपालले २३ वर्षपछि क्षेत्रीय खेलकुदमा फुटबलको स्वर्ण पदक जितेकाे हाे ।

भाेजपुरका कुन–कुन गाविस नगरपालिकाकाे लागि सिफारिस भए ?

भाेजपुर, फागुन ३ भाेजपुरका अाठ गाविस नगरपालिकाकाे लागि सिफारिस भएका छन् । नगरपालिका सिफारिस समिति भाेजपुरका संयाेजक स्थानीय विकास अधिकारी भानुभक्त न्याैपानेका अनुसार भाेजपुरकाे दक्षिणी क्षेत्रका चार र पूर्वी क्षेत्रका

चीनसँग दीर्घकालीन ऊर्जा सम्झौता हुन्छ : सञ्चारमन्त्री

अाेखलढुंगा, फागुन २ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकारले छिमेकी मुलुकसँग सबैभन्दा राम्रो सम्बन्ध स्थापित गर्ने दाबी गरेका छन् । भारतले गरेको अघोषित नाकाबन्दीका कारण आलोचना खेपेको सरकारले छिमेकी

टक्सार महाेत्सवमा के-के छन् कार्यक्रम ?

भाेजपुर, फागुन २ शनिबारबाट भाेजपुरमा टक्सार महाेत्सव शुरू भएकाे छ । एक हप्तासम्म सञ्चालन हुने महाेत्सवमा विभिन्न कार्यक्रमकाे अायाेजना गरिएकाे छ । शनिबार महाेत्सव उद्घाटन भयाे भने अाइतबारबाट नियमित रूपमा