मुख्य समाचार

क्रान्ति याेद्दा रामप्रसाद राईकाे जन्मजयन्ती मनाइयाे

काठमाडाैं, फागनु १८ २००७ सालका क्रान्ति याेद्दा रामप्रसाद राईकाे १०७ अाैं जन्मजयन्ती मनाइएकाे छ । राजधानी काठमाडाैंमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले एक कार्यक्रम अायाेजना गरेर जन्मजयन्ति मनाएकाे हाे । कार्यक्रममा

तिवारीभन्ज्याङ महाेत्सव हुँदै

भाेजपुर, फागुन १८ यहाँकाे तिवारीभन्ज्याङ गाविसमा महाेत्सव हुने भएकाे छ । यही फागनु २४ गतेदेखी चैत्र ३ गतेसम्म महाेत्सव हुन लागेकाे हाे । समयले अादेश दियाे, गरेर देखाउँछाैं भन्ने मुल

प्रचण्डलाई किन यस्ताे सुविधा ?

काठमाडाैं, फागुन १७ सर्वोच्च अदालतको आदेशविपरीत सरकारले कानुनी मापदण्डबिना नै पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विलाशी गाडी सुविधा दिएको छ । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई जथाभावी गाडी, इन्धनलगायतका सुविधा दिन थालेपछि

भाेजपुरकाे बजेट वितरण, कुन ठाउँलाई कति ? हेर्नुहाेस्

भाेजपुर, फागुन १६ आर्थिक बर्ष २०७३/०७४ का लागि जिल्ला विकास समिति भोजपुरले दुई अर्ब २३ करोड ८५ लाख ४० हजार चार सय १० रुपैयाँको एकिकृत बजेट, नीति तथा कार्यक्रम प्रस्ताव

संघीय छाड्दै, एमालेमा अाउँदै

भोजपुर, फागुन १५ संघीय समाजवादी फाेरम नेपालका नेताहरू एमालेमा प्रवेशकाे लहर चलेकाे छ ।  संघीय समाजवादी फोरम नेपाल भोजपुरका जिल्लास्तरिय नेता एमालेमा प्रवेश गरेका छन् । फोरमका जिल्ला सदस्य तिर्थ

भोजपुरको बजेट दुई अर्ब २३ करोड

भोजपुर, फागुन १५ आर्थिक बर्ष २०७३/०७४ का लागि जिल्ला विकास समिति भोजपुरले दुई अर्ब २३ करोड ८५ लाख ४० हजार चार सय १० रुपैयाँको एकिकृत बजेट, नीति तथा कार्यक्रम प्रस्ताव

कांग्रेस पनि सरकारमा आउनुपर्छ : सञ्चारमन्त्री

भोजपुर, फागुन १४ सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाली कांग्रेस सरकारमा आउनु पर्ने बताएका छन् । शुक्रबार गृह जिल्ला भोजपुरमा २४ औं जिल्ला परिषद बैठकको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दे

अब आउँदैनन् उनी

ध्रुव सुवेदी भोजपुर, फागुन १४ कहिलेकाँही यस्तो खबर आउँछ, जुन नभइदिए हुन्थ्यो जस्तो लाग्छ । अनि त्यही नभइदिए जस्तो खबर ठिक त्यही भएर आउँछ । बुधबार यस्तै खबर आयो, पोखराबाट

लाेकमानले दिए राजिनामा

काठमाडौं, फागुन १३ राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको दावा गुरुङ नेतृत्वको नेपाल कराँते महासंघको संरक्षक पदबाट लोकमान सिंह कार्कीेले अचानक राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत रहेका

भूकम्पको धक्का महसुस

काठमाडाैं, फागुन १३ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। बिहीवार राति ९ बजेर २२ मिनेट जाँदा  भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोक, गोरखा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प आइ