मुख्य समाचार

विद्यालयमा कम्प्युटर ल्याव सञ्चालन

भाेजपुर (चौकीडाँडा) फागुन २६ यहाँँको जाल्पा उच्च माबिमा कम्प्युटर ल्याब संचालनमा आएको छ। नेदरल्याण्डको हाजिस फाउण्डेशनको अनुमानित ३६ लाखको सहयोगमा यो पूर्बाधारको स्थापना गरिएको हो। कम्प्युटर ल्याबको उद्घाटन एक भब्य

महामन्त्री र काेषाध्यक्षमा पाैडेल टिम विजयी

भाेजपुर, फागुन २५ नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइराला विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।

कांग्रेस सभापतिमा देउवा

काठमाडाैं, फागुन २५ नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचित भएका छन् । १३औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय

यी हुन् पाैडेलकाे पक्षमा अपिल गर्ने ४१ जिल्ला सभापति

काठमाडाैं, फागुन २४ नेपाली कांग्रेसका ४१ जिल्लाका सभापतिहरूले १३ अाैं महाधिवेशनमा सभापतिका प्रत्याशी रामचन्द्र पौडेलको पक्षमा मतदान गर्नका  महाधिवेशन प्रतिनिधिलाई अपिल गरेका छन्। अाइतबार भएकाे पहिलाे चरणाकाे निर्वाचनमा कसैले पनि बहुमत

सभापतिका लागि दाेस्राे चरणकाे मतदान सुरू

कांग्रेसकाे १३ अाैं महाधिवेशनमा पहिलाे चरणमा सभापतिकाे टुंगाे नलागेपछि यतिबेला दाेस्राे चरणकाे मतदान सुरू भएकाे छ । कांगेसकाे विधान अनुसार पहिलाे चरणमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवार मात्र विजयी हुन्छ

कांग्रेस सभापतिका लागि दाेस्राे चरणकाे निर्वाचन

नेपाली कांग्रेसकाे सभापतिका लागि दाेस्राे चरणकाे निर्वाचन हुने भएकाे छ । अाइतबार भएकाे निर्वाचनकाे मतगणनाका क्रममा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । देउवालाई सभापति बन्न ११ मत कमी

मदन पुरस्कार विजेता मुकारुङले थापे ‘पहिचान पुरस्कार’

काठमाडाैं, फागुन २३ ‘दमिनी भीर’ लेखक, मदन पुरस्कार विजेता राजन मुकारुङले ‘पहिचान पुरस्कार’ थापेका छन् । शनिबार मण्डला थिएटरमा आयोजित कार्यक्रममा मुकारुङलाई कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईंलाले

कांग्रेस केन्द्रिय सदस्यमा भाेजपुरबाट काे-काे उठ्दैछन् ?

भाेजपुर, फागुन २३ कांग्रेसकाे जारी १३ अाैं महाधिवेशनका लागि भाेजपुरबाट अाधा दर्जन कांग्रेसका नेता केन्द्रिय सदस्यमा उठेका छन् । नयाँ नेतृत्वका लागि भाेजपुरबाट ज्ञानेन्द्रबहादुर कार्कीले खुल्ला केन्द्रिय सदस्यका लागि उम्मेदवारी

कांगेसमा काे–काे उठ्दैछन् ? (सभापतिदेखी सदस्यसम्मकाे नामावली हेर्नुहाेस्)

काठमाडाैं, फागुन २२ नेपाली काँग्रेसको तेह्रौ महाधिवशेनका लागि सभापतिदेखि सदस्यसम्मको ६४ पदमा ३७५ जनाको उम्मेदवारी परेको छ। खुला २५ सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ भने खुला महिला ६ सिटमा

काँग्रेस महाधिवेशन सुरू

काठमाडाैं, फागुन २० नेपाली काँग्रेसको १३आैं महाधिवेशन सुरू भएकाे छ । राजधानीको खुलामञ्चमा भव्य समारोहबीच कार्यवाहक सभापति रामचन्द्र पाैडेलले महाधिवेशन उद्घाटन गरे। ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो