मुख्य समाचार

कलाकारको नाममा रकम घोटाला, फिर्ता माग्दा ज्यान मार्ने धम्की

मलेसिया, बैशाख ६ मलेसियामा गरिएको एक सांगीतीक कार्यक्रममा कलाकार नपठाएर नेपालको एक म्युजीक कम्पनीले आयोजकको रकम हिनामीना गरेको आरोप लागेको छ । कार्यक्रम आयोजक मेची महाकाली युवा समुह मलक्काले आइतवार

जिल्ला प्रशासन कार्यालय गेष्टहाउसबाट बिदा

भोजपुर, बैशाख ४ यहाँको प्रमुख प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालय पाहुनघर (गेष्ट हाउस) बाट बिदा लिएको छ । आफ्नै भवन बनेपछि कार्यालयले गेष्ट हाउस छाडेको हो । १२ बर्ष सरकारी

नयाँ बर्षदेखी लाेडसेडिङ तीन घण्टा मात्र !

काठमाडाैं, चैत्र १७ उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ (बैशाख) मा लोडसेडिङ् आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन् । शनिबार रिपोर्टर्स

वैद्य माओवादी फुटकाे संघारमा

काठमाडाैं, चैत्र २७ पार्टी एकताको विषयमा वैद्य माओवादीभित्र देखिएको संकट थप जटिल बन्दै गएको छ । वैद्यले जारी केन्द्रीय समिति वैठक एक महिनाका लागि स्थगित गरेका छन् । यसले वैद्य

मलेसियामा एक नेपालीकाे मृत्यु

क्लालाम्पुर, चैत्र २७ रोजगारीको सिलसिलामा मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।  नवलपरासी गठीप्रसौनी–२ का अभिषेक यादवको मृत्यु भएको हो । बिहीबार अभिषेकको मृत्युबारे घरपरिवारलाई जानकारी आएको स्थानीय रवीन्द्र यादवले जानकारी

पानमा पेपर्स काण्डः १३ नेपालीको नाम सार्वजनिक

काठमाडाैं, चैत्र २५ विश्वभर एकसाथ तरंगा ल्याएको पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुकेा नाम बुधबार सार्वजनिक भएको छ । खोजी पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टले सार्वजनिक गरेको

वाइसिएल अध्यक्षमा सुरेन्द्र

भाेजपुर, चैत्र २४ वाइसिएल भाेजपुरकाे चाैथाे जिल्ला अधिवेशनले सुरेन्द्र राईकाे अध्यक्षतामा ३० सदस्यिय नयाँ कार्यसमिति चयन गरेकाे छ । सर्व सम्मत चयन भएकाे नयाँ नेतृत्वमाे उपाध्यक्षमा युवराज राई, प्रभा राई,

आमाको चिता सल्किदा …

मलाई आकाश झरेर थिचे जतिकै भो धर्ति कामेर धाजा धाजा भएर चिरिएको आभाष भो ढोका थुनेर मर्न खोजे तर मर्न सकिन रुदारुदा थाकेर त्यही निदाउन पुगेछु । झुयाल्स ब्युजिन पुगे

वेष्टइण्डिज बन्याे टी-२० विश्वकप क्रिकेटकाे विश्व विजेता

अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले वेष्टइण्डिजलाई टी-२० विश्वकप क्रिकेटको उपाधि दिलाएका छन् । इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो

प्रीयशी म कस्तो गएको थिए युद्धमा त्यस्तै फर्किएको छु

राजन समीप भाेजपुर, चैत्र २१ शनिबार भोजपुर जिविसकाे सामुदायिक भवनमा लामाे समयपछि साहित्यकार तथा साहित्यप्रेमीहरुको ठुलाे उपस्थिति थियाे । साहित्यिक कार्यक्रमहरुमा २०६७ सालमा नेपाल गजल प्रतिष्ठानले आयोजना गरेको पुर्वाञ्चल गजल महोत्सम पछि