मुख्य समाचार

रामचन्द्र पौडेलसहित कांग्रेस नेता बसेको मञ्च भाँँचिदा एक नेतृ घाइते

काठमाडौं,पुस १२ कांग्रेस धादिङको कार्यालय भवन शिलान्यास कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु बसेको मञ्च भत्कियो । भवनको शिलन्यास गर्न धादिङ पुगेका कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मिनेन्द्र

अनुगमनको सुइँको पाएपछि हाकिम ‘फरार’

काठमाडौं, पुस १२ व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन्। सेवाग्राहीको भीड, अस्तव्यस्त कार्यप्रणाली देख्दा कुनै मेलामा पुगेजस्तो अनुभव भएको

नाफा हुँदा हुँदै तेलको मूल्यबृद्धि

काठमाडौँ, पुस १२ पेट्रोलियम पदार्थ कारोबारमा नेपाल आयल निगमलाई घाटा भए त्यसको परिपूर्ति गर्न मूल्य स्थिरीकरण कोषको व्यवस्था भए पनि निगमले पेट्रोलमा धेरै नाफा राखेर मूल्यबृद्धि गरेको पाइएको छ ।

भारतले गर्यो मिसाइलको सफल परिक्षण, चीन र युरोपसहित आधा विश्वलाई चुनौती

एजेन्सी पुस ११ भारतले अन्तरमहाद्वीपीय व्लाष्टिक मिसाइल अग्नी–५ को परीक्षण गर्न सफल भएको छ । ५ हजार देखि ५५ सय किलोमिटर परसम्म मार हान्न सक्ने सो मिसाइलको सोमबार विहान उडिसास्थित

नेपालको बालअधिकार कार्ययोजना तयार

काठमाडाैं, पुस ११ संयुक्त राष्ट्रसंघको आवधिक प्रतिवेदन र बालअधिकार समितिद्वारा नेपालको तेस्रो, चौथो र पाँचौ आवधिक बालअधिकार प्रतिवेदनमा आधिरत भएर कार्ययोजना तयार पारिएको छ । सोमबार राष्ट्रिय मानवअधिकार आयोेग र

सातौँ राष्ट्रिय खेलकुद प्रतियाेगिता : कस्ले कति पदक प्राप्त गरे ?

इटहरी, पुस ११ पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आज अपराह्न ४

नेपालको सानदार जीत, भुटान ८–० ले पराजित

काठमाडौं, पुस ११ भारतमा शुरु भएको चौथो साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्दी भुटान विरुद्ध ८–० गोलको अन्तरको जीत निकालेको छ । भुटान विरुद्ध गोल

सर्वदलीय बैठक जारी

काठमाडौं, पुस ११ व्यवस्थापिका संसदमा जारी अवरोध हटाउने प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले आह्वान गरेको सर्वदलीय बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वर स्थित संसद भवनमा जारी ७ पार्टी सहभागी सर्वदलीय

आफु र भट्टराई एक अर्काका पुरक भएको प्रधानमन्त्रीको भनाई

काठमाडौं, पुस ११ प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताएका छन । माओवादी केन्द्रका नेता एवं सांसद स्वर्गीय भक्ति पाण्डेको जीवनी चाचा नामक

सभामुखको आह्वानमा प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दै

काठमाडौं, पुस ११ पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरको आह्वानमा आज प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दैछ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा