काठमाडौं, पुस १३ नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन्। नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन्। सेवा
काठमाडौँ, पुस१३ अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले
बनेपा, पुस १३ काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हुँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई
काठमाडौं, पुस १२ सिंहदरवारभित्र रहेका सरकारी कार्यालय भित्रबाटै ल्यापटप, आइफोनलगायतका सामग्रीहरू चोरी हुन थालेका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट एउटा ल्यापटप चोरी भएको छ । मन्त्रालयको
एजेन्सी, भारतले सोमबार अग्नि–५ ब्यालिष्टिक मिसाईल परीक्षण गरेकोमा चीनले गम्भीर चासो व्यक्त गरेको छ । मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हो चुनिङले उक्त विषयमा चीनको गम्भिर चासो रहेको बताएकी छन् ।
काठमाडौं,पुस १२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार गर्नुपर्ने निर्वाचन एमालेले गराउने बताएका छन् । वर्तमान सरकार जति उफ्रेपनि निर्वाचन गराउन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । धुम्बाराहीस्थित
काठमाडौं,पुस १२ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिवलका रेफ्री बिनय राई माथि कुटपिट भएको छ । गलत निर्णय गरेको भन्दै पश्चिमाअञ्चलका खेलाडीले भलिबल कोर्टमै रेफ्री माथि कुटपिट गरेका हुन्
काठमाडौं,पुस १२ स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार गर्ने भनिएको भेटको समय सरेको छ । आयोगका पदाधिकारीले गाउँ पालिका र नगर पालिकाको सीमा र संख्या निर्धारणसहितको
काठमाडौं,पुस १२ व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । आजको बैठक पूर्व सभासद् बुद्धरत्न मानन्धरको शोक प्रस्ताव पारित गरेर
काठमाडौं,पुस १२ प्रधानमन्त्री पुष्पकमल दाहाल र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीबिच आयोगको प्रतिवेदनका विषयमा छलफल हुँदैछ । आयोगले स्थानीय तह पुनर्सचरनाको प्रतिवेदन तयार पारेर बुझाउन समय मागे पनि प्रधानमन्त्री दाहालले