मुख्य समाचार

यी हुन् सन् २०१६ का विश्व चर्चित घट्ना

एकराज पाठक काठमाडौं, पुस १६ सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन । चर्चा राष्ट्रपतिको निर्वाचनको भन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले दिने गरेका विवादास्पाद अभिव्यक्तिको

स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्ने मेसिन नेपालमा छैन !

विष्णु नेपाल काठमाडौँ, पुस १६ निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुले स्थानीय तह वा निकायको निर्वाचनमा भाग लिई उम्मेदवारी दिए भने मतपत्रको आकार कत्रो होला ? अनुमान लगाउन नसकिने

प्रधानमन्त्री र मोर्चाबीच संविधान संशोधनलाई अघि बढाएर निर्वाचनमा जाने सहमति

काठमाडौँ, पुस १६ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव अघि बढाउने तथा स्थानीय, प्रादेशिक

अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूले के–के पाउँने भए सहुलियत ?

काठमाडाैं, पुस १६ अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुन: एकपटक विशेष सहुलियत प्रदान गरेको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी

करेन्ट लगाएर माछा मार्दा दुईको मृत्यु

इलाम, पुस १६ करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको

संविधान संशोधन नगरी चुनाव हुन नदिने मधेसी मोर्चाको निर्णय

काठमाडौं, पुस १५ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनाव हुन नदिने निर्णय गरेको छ । बिहीबार र शुक्रबार बसेको मोर्चाको बैठकले आफ्ना माग सम्बोधन हुने गरी सरकारले ल्याएको

केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

काठमाडौं, पुस १५ चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

पोखरा, पुस १५ कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल

देशलाई नोक्सान पार्ने कामलाई सरकारले प्राथमिकता दिएको ओलीको आरोप

बुटवल ,पुस १५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई नोक्सान पार्ने कामलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। सरकारलाई कामचलाउ, आवधिक र म्यादी सरकार संज्ञा दिदै अध्यक्ष ओलीले चुनावको

घरैपिच्छेका युवा भारत

काठमाडौं, पुस १५ ३६ घरपरिवार रहेको कुतियाकभरका अधिकांश घरका युवा रोजगारीका लागि भारत पसेका छन् । गाउँमा बालबालिका र बृद्धबृद्धा मात्रै देखिन्छन् । गाउँका युवा जति सबै भारतमा छन् ।