मुख्य समाचार

आज देखि स्वयम्भूबाट लाइसेन्स दिइने

काठमाडौं, पुस १७ यातायात व्यवस्था विभागले आज देखि राजधानीको स्वयम्भुबाट पनि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्ने भएको छ । लाइसेन्स लिनका लागि सेवा ग्राहीको चाप अत्याधिक भएकाले विभागले

अब अन्तरिक्षमा नेपालको आफ्नै भूउपग्रह हुने

काठमाडौं, पुस १७ नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटलाइट) राख्न सघन रूपमा लागेको छ। नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टिङ) लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ।

संशोधन विधेयकविरुद्ध परेको रिटमा सुनुवाई हुदै

काठमाडौं, पुस १७ मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्चमा परेको रिटमाथि आज सुनुवाई हुदैछ । संशोधन विधेयक रोक्न अन्तरिम आदेश माग

नेपालमा रहेका ठुला दरका भारु नोट कागजमा परिणत, सकियो भारतमा सीमा

काठमाडौं, पुस १७ सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । भारत सरकारले ३१ डिसेम्बरसम्म

सरकारी गाडी जलाउने पहिचान भइसके : प्रहरी

काठमाडौं, पुस १७ बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार रहेका छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ । अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरी

कमल थापा र विजय गच्छदार किन सरकारमा जाने भए ?

काठमाडाैं, पुस १७ संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष

अब राजधानी ‘सधै’लाई लोडसेडिङमुक्त

काठमाडाैं, पुस १७ विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात

आजदेखि २०१७ को सुरुवात

काठमाडौं,  पुस १७ आजदेखि नयाँ वर्ष सन् २०१७ को सुरुवात भएको छ । नयाँ वर्षको अवसरका विश्वभर मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन् । सन् २०१६ लाई बिदाई गर्दै एक आपसमा शुभकामना

यसकारण आफ्नै बुबाको पार्टीबाट निष्कासन हुनु पर्यो उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशले

एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई उनका बुबा मुलायमसिंह यादवले ६ वर्षका लागि पार्टीबाट निष्काशन गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष तथा अखिलेशका बुबा मुलायमले छोरा अखिलेश र

नोट प्रतिबन्धको ५० दिनपछि पनि यस्तो भने मोदीले

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्ष सन् २०१७ को पूर्वसन्थ्यामा शनिबार देशबासीका नाममा सम्बोधन गर्दै करिब २ महिनाअघिको सम्बोधनका क्रममा गरेको नोटबन्दीको निर्णयको प्रसंशा गरेका छन् । सम्बोधनको अधिकांश