मुख्य समाचार

अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

काठमाडौं, असार ३१ ‘मेरा लागि राष्ट्रिय टोलीको यात्रा सकियो, मैले जति सकेँ सबै गरेँ, तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दुःख लाग्दोरहेछ’ अर्जेन्टिनाको टोलीबाट चौथो पटक र कप्तानको रुपमा तेस्रो पटक ठूला प्रतियोगिताको फाइनलमा

काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति

काठमाडाैं, असार ९ बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन

राेजगारीका लागि चार देश प्रतिवन्ध

काठमाडाैं, असार ९ सरकारले वैदेशिक रोजगारीका लागि जान अफगानिस्तानसहितका चार देशमा प्रतिवन्ध लगाएको छ । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि सरकारले यो कदम चालेको हो । बिहीबार

क्यान्सर पीडित रार्इलार्इ अार्थिक सहयाेग जुट्दै

काठमाडाैं, असार ७ फाेक्साेकाे क्यान्सबाट पीडित नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्र रार्इलार्इ अार्थिक सहयाेग जुट्न थालेकाे छ । भाेजपुरकाे रानीबास गाविस ८ का रार्इ यतिबेला भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत

काबुल घटनाका नेपालीकाे पहिचान खुल्याे (सबै मृतक र घाइतेहरूकाे नाम ठेगाना सहित)

अात्मघाती बम अाक्रमणमा परेर अफगानिस्तानकाे काबुलमा साेमबार मृत्यु भएका १२ जना नेपालीकाे पहिचान खुलेकाे छ। अात्माघाती बम हमलाकारीले विदेशी कम्पनीको कर्मचारी अाेसार्ने सानो बसलाई लक्ष्यित गर्दै काबुलको ९ पिडी सिटी,

अफगानिस्तानमा नेपाली चढेको बसमाथि बम अाक्रमण, १४ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाती बम विस्फोटनमा नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश नेपाली र फिलिपिनो सुरक्षा ठेकेदार रहेको टोलो न्यूजले दाबी गरेको छ । समाचार

मदिरा सेवनबाट पाँचको मृत्यु

महाेत्तरी, असार ६ महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ बस्ने पञ्चा मल्लिककी पत्नी कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने

एसएलसीमा भाेजपुरकाे नतिजा : कुन ग्रेडमा कति विद्यार्थी उत्तिर्ण ? (हेर्नुहाेस् सबै विवरण)

अझै पनि धेरै विद्यार्थी र अभिभावकलार्इ याे नतिजाले अन्याेल बनाएकाे छ । विद्यार्थी र अभिभावक मात्र हैन स्वयम शिक्षा कार्यालयका कर्मचारी समेत अन्याेलमा परेका छन् । यस्तै अन्याेनका बिच पूर्वि

यी हुन् नक्कली डाक्टर (सूचिसहित)

काठमाडौं, असार ५ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई दिनमा ३६ जना डाक्टर पक्राउ गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन

अाेली र देउवाबीच भेट, के-के भयाे कुराकानी ?

काठमाडौँ, असार ४ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीको विवादबारे आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आइतबार व्यवस्थापिका–संसदमा सो