मुख्य समाचार

हवाइ इन्धनको मूल्य घट्याे

काठमाडाैं, असार १७ नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । आजै रातिदेखि लागू हुने गरी निगमले आन्तिरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो । यसअघि १ सय

गुण्डा नाइके दिपक मनांगे पक्राउ

काठमाडाैं, असार १७ चर्चित गुन्डा नाइके दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रहरीले मनांगेलाई बिहीबार राति एकजना सहयोगीसहित ठमेलबाट पक्राउ गरेको हाे । व्यापारीहरु र सर्वसाधरणलाई धम्की दिँदै रकम असुलेको गुनासो पटक

दुर्इ सातामै अब जिल्लाबाट राहदानी पाइने

काठमाडाैं, असार १७ राहदानीका लागि आवेदन दिएको दुई साताभित्रै जिल्लाबाटै साधारण शुल्कमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने गरी सरकारले तयारी थालेको छ। राहदानी विभागले दोब्बर राजस्व तिरेपछि तीन दिनमा नै

अाजकाे मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्याे ?

  काठमाडौँ,  असार १६ अाज साँझ बसेकाे मन्त्रिपरिषदकाे बैठकले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारणका काम छिटो सम्पन्न गर्न त्यससम्बन्धी आयोगलाई आवश्यक विज्ञ नियुक्ति

दयाहाङ याे बर्ष पनि उत्कृष्ट

काठमाडाैं, असार १६ यस बर्षपनि दयाहाङ रार्इ उत्कृष्ट अभिनेता छानिएका छन् । याे सँगै दयाहाङले उत्कृष्ट अभिनेतामा ह्योट्रिक गरेका छन् । यसअघि उनी दासढुङ्गाबाट उत्कृष्ट सहअभिनेता र कबड्डीबाट उत्कृष्ट अभिनेतामा छानिएका

शिशु हत्या आरोपमा भोजपुरमा महिला पक्राउ

भोजपुर, १६ असार आफँैले जन्म दिएको शिशु हत्या गरेको आरोपमा भोजपुर जिल्ला दोभाने गाविसकी एक महिला पक्राउ परेकी छिन् । अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा दोभाने–२ थुम्लुङकी

नेपाल र बंगाला एकेडेमीबीच प्राज्ञिक सम्झौता

काठमाडौं, असार १५ नेपाल प्रज्ञा प्रतिष्ठान र मित्रराष्ट्र बंगलादेशको बंगला एकेडेमीबीच पहिलोपटक औपचारिक रुपमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र बंगला एकेडेमीका डाइरेक्टर जनरल समसुजमन

जंगली च्याउ खाँदा भाेजपुरमा एकै परिवारका पाँच बिरामी

भोजपुर, असार १५ भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा

भाेजपुरमा अनिश्चितकालीन यातायात बन्द

भोजपुर, असार १४ सडक बनाउने ठेकेदारकाे चरम लापर्बाहीका कारण सडक अवरूद्द भएको भन्दै भाेजपुरका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । संयुक्त वस व्यवसायी सङ्घले असार ११ गते गरेको निर्णय सार्वजनिक

सन्नी लियाेनी नेपाल अार्इपुगिन्

काठमाडाैं, असार १३ बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् । सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी थिइन् । सन्नीले