मुख्य समाचार

पहिलो महिला प्रधानन्यायाधीश

  काठमाडौँ, २७ असार इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आजबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्नुभएको छ । प्रधानन्यायाधीशका रुपमा उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभएको

अब भन्सार नतिरी विदेशबाट के-के ल्याउन पाइन्छ ?

काठमाडाैं, असार २५ सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गर्दैछ । यसअनुसार विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा विभिन्न परिवर्तनहरु गरिएको छ । सरकारले यसअघि विदेशबाट ल्याउन दिने केही वस्तुहरुमा

प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधिप्रसाद यादव

काठमाडौँ, असार २४ संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित डा अयोधिप्रसाद यादवको नाम अनुमोदन गरेको छ । कार्यबाहक प्रमुख आयुक्त रहनुभएका उहाँको सुनुवाइपछि समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा आज

पोर्चुगल युरोकप फुटबलको फाइनलमा

पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति फ्रान्सको लियोनमा भएको सेमिफाइनलमा वेल्सलाई २–० ले हराएर पोर्चुगलले फाइनलमा स्थान पक्का गरेको हो। पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो र

कस्ताे छ महामन्त्री काेइरालाकाे स्वास्थ्य अवस्था ?

स्वास्थ्यमा सुधारको सङ्केत काठमाडौँ, असार २२ नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएपनि अझै गम्भीर रहेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका महामन्त्री कोइरालालाई आज बिहान

कस्ले पाउँला मदन पुरस्कार ?

काठमाडाैं, असार २१ मदन पुरस्कार गुठीले मदन पुरस्कार लागि प्रारम्भिक छनौटमा परेका सात पुरस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ

किरात राई कविहरुले सुनाए मातृभाषामा कविता

काठमाडौं, असार २१ प्राज्ञ श्रवण मुकारुङले ‘भाषाको जन्म हुनुभन्दा पहिला नै कविता जन्मिएको’ बताउँदै ‘कविताले भाषालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने’ ठोकुवा गरे । नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागसँगको सहकार्यमा

हवाइ भाडा घट्याे, कहाँ जाँदा कति भाडा ? (सूचिसहित)

काठमाडाैं, असार २० नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो

जर्मनी सेमिफाइनल प्रवेश

काठमाडाैं, असार १९ पेनाल्टी सुटआउटमा इटलीलाई पराजित गर्दै विश्वविजेता जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अाज विहान भएको खेलमा जर्मनीले ५ का विरुद्ध ६ गोल गरेको हो । सेमिफाइनलमा

बिहानै दुर्इवटा भूकम्प

काठमाडाै, असार १८ सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान