मुख्य समाचार

भोटेकोसीले ९५ घर बगायो

चौतारा, ५ साउन भोटेकोसी नदीमा दुई साताअघिदेखि आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी र बाह्रबिसेमा अहिलेसम्म पक्की, टहरा र कच्ची गरी ९५ घर बगाएको छ । सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक

अब राष्ट्रपति र सभामुखले के गर्लान ?

काठमाडाैं, साउन ३ नेपालका दुई ठूला पदमा रहेका राष्ट्रपति र व्यवस्थापिका संसदका सभामुखलाई विभिन्न राजनीतिक दलहरुले आआफ्नो स्वार्थमा प्रयोग गर्न उक्साउन थालेका छन् ।  १० महिनाअघि जारी भएको संविधानको भावनाबमोजिम

प्रधानमन्त्रीका तीन विकल्प

काठमाडाैं, साउन ३ नयाँ सरकार गठनका लागि संवैधानिक अडचन रहेको भन्दै वरिष्ठ अधिवक्ता र कानुन व्यवसायीहरूले तीनवटा विकल्प प्रयोग गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन्। संविधान संशोधन गर्ने, धारा ३०५ अनुसार

कांग्रेससँग गठबन्धन बनाउने विषयलार्इ लिएर माओवादीभित्रकाे असन्तुष्टि छताछुल्ल

काठमाडाैं, साउन ३ नेकपा माअोवादी केन्द्रभित्र कांग्रेससँग गठबन्धन बनाउने विषयलार्इ लिएर असन्तुष्टि देखिएको छ। आइतबार लाजिम्पाटमा बसेको हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले सरकार फेरबदलसम्बन्धी निर्णयमा पारदर्शिता नभएको भन्दै असन्तुष्टि राखेका

धनकुटा जिविस पहिलो

काठमाडौँ, ३० असार गत आर्थिक वर्षको न्यूनतम सर्त तथा कार्यसम्पादन मापनको नतिजामा ८७ अङ्क प्राप्त गरी धनकुटा जिविस पहिलो भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०७१÷०७२ को

भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा

भोजपुर, असार ३० भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका विभिन्न भेगमा रहेका ४२ मध्ये आठ जलाधार क्षेत्र प्राकृतिक जोखिममा रहेको हो । भूसंरक्षण कार्यालयका

२६ बर्षमा २२ सरकार ! कहिले बन्छ स्थिर सरकार ?

काठमाडाैं, असार ३० प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो। यो सरकार पनि ९ महिनामै संकटमा पर्यो। सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव

भोजपुरमा कति रोपाइँ भयाे ?

भोजपुर, २९ असार असार महिना सकिन लाग्दा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धानखेती हुने क्षेत्रमा शत प्रतिशत रोपाइँ सम्पन्न भएपनि दुई पटक धानबाली हुने बेँसीमा भने साउने धान

एमाले पर्यटन विभागको सचिवमा रिजाल

काठमाडौ, असार २९ नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागको सचिवमा वरिष्ठ पर्यटन ब्यवसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका

भाेजपुरमा खाद्य संस्थानकोे चामल खपत हुन छाड्यो

भोजपुर, असार २८ नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ । चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको