मुख्य समाचार

भारतले बाँध निर्माणको काम रोक्यो

सप्तरी, साउन १४ सप्तरीको तिलाठी र भारतको कुनौलीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयमा भइरहेको विवाद दुई पक्षबीचको छलफलपछि केही दिनका लागि समाधान भएको छ । दुवै पक्ष बाँध निर्माण कार्य

तुम्लिङ्टार–भोजपुर पक्की पुल निर्माणमा दुई ठेक्का

संखुवासभा, साउन १३ चालु ठेक्का सम्झौताअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकी लथालिङ्ग अवस्थामा रहेको तुम्लिङ्टार–भोजपुर जोड्ने अरूण नदीको पक्की पुल निर्माणका लागि एकैठाउँ २ वटा फरक–फरक प्याकेजका कन्ट्याक्टरमार्फत काम

धनकुटामा बस दुर्घटना, ११ जनाको मृत्यु

धनकुटा, श्रावण १३ धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ । धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत

अाङकाजीले किन छाडे संघीय समाजवादी पार्टी ?

काठमाडाैं, साउन ११ आङकाजी शेर्पाले संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र लेखेका छन् र पत्रमा पार्टी केन्द्रीय सदस्य, नेफोसो केन्द्रीय सम्पर्क समितिको

कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीको धम्की, सुरक्षामा नेपाली सेना तैनाथ

इटहरी, साउन १० ५० वर्ष पुरानो कोशी व्यारेज माथि अहिले खतराको बादल मडारि रहेको छ । बर्खाको मौसम भएको कारणले कोशी व्यारेजको जलस्तर निकै उच्च रहेको छ । त्यस बाहेक

अाउँदा पनि हाइहाइ, बिदा हुँदा पनि हाइहाइ

सत्ताबाट बिदा हुँदा आफ्नो हैसितय बढाएको इतिहास नेपालमा सायदै होला । अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निहुर्‍याएरै सत्ताबाट बाहिरिएको तथ्य राजनीतिक इतिहासले बताइसकेको छ । एमाले अध्यक्ष ओलीले भने

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष

किन भेट्दैछन् प्रचण्डले राष्ट्रपतिलार्इ ?

काठमाडाैं, साउन ९ राष्ट्रपति विद्या भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । संसदमा अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थालेकी हुन् ।

विप्लव भन्छन् – ‘प्रचण्ड र देउवा विदेशी ईशारामा चल्ने दलाल’

काठमाडौं, साउन ८ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ‘विदेशी ईशारामा चल्ने दलाल’ भनेका छन् । शनिबार

६० जिल्लामा राष्ट्रिय युवा परिषद्को अध्यक्ष नियुक्त, काे-काे भए ?

काठमाडाैं, साउन ८ राष्ट्रिय युवा परिषद्ले ६० जिल्लामा जिल्ला अध्यक्ष नियुक्त गरेको छ । साउन ७ मा बसेको बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । को–को नियुक्त भए ? भोजपुरः बिकास