मुख्य समाचार

बाल यौन दुराचारीबाट राजधानी मै असुरक्षित बालबालिका

काठमाडौं, पुस १४ बाल यौन व्यवसायमा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई यौन सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले गोप्य

ब्याडमिन्टनमा तामाङ दिदीभाई च्याम्पियन

झापा, पुस १४ पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष तथा महिला एकलतर्फको उपाधि क्रमशः नेपाली सेनाका रत्नजित तामाङ र नङशल तामाङले जितेका छन् । दुवैजना दिदीभाई हुन् । रत्नजितले

नयाँ वर्षमा उपत्यकको सुरक्षा व्यवस्था कडा

काठमाडौं, पुस १४ नयाँ बर्ष सन् २०१७ को पूर्वसन्ध्यामा एकीकृत सुरक्षा योजना लागु गर्दै प्रहरीले सडकमा स्टेज कायक्रम गर्न बन्देज लगाएको छ । ‘आवागमन रोकिने भएकाले सडकमा स्टेज र्काक्रम गर्न

सिंहदरबार भत्काउन ‘प्रतिवेदन’

काठमाडौं, पुस १४ गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको छ । ती

कुलमानकाे उज्यालाे अभियानलार्इ सर्वाेच्चकाे तगाराे !

ऊर्जा मन्त्रालयले सञ्चालक समिति सदस्यत्रय अग्रवाल, मिश्र र लामिछानेलाई हटाएर भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई नियुक्त गरेको थियो । सर्वाेच्चकाे याे अादेशले क्रमश उज्याल्लाेतिर लम्कदै गरेकाे नेपाल पुन:

लण्डनमा फुटबल खेल्लाखेल्दै नेपाली युवककाे ज्यान गयाे

लण्डन, पुस १३ फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो। स्थानीय समाजसेवी नवीन सापकोटाका अनुसार फुटवल खेल्दै

संविधान संशोधनको विकल्प छैन – भट्टराई

काठमाडौं, पुस १३ नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राजनीतिक सहमतिका आधारमा परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन  ।  नयाँ शक्ति नेपालले आज आयोजना

कांग्रेस र एमाले उपलब्धि समाप्त पार्ने खेलमा लागेका छन् – यादव

काठमाडौं, पुस १३ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा कांग्रेस र एमाले लागेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले

स्थानीय निर्वाचन गर्न तीन दल सहमत

काठमाडौं, पुस १३ प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ ।  सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष

अर्बौं ठगीको आरोपमा सुधीर बस्नेत पक्राउ

काठमाडौँ, पुस १३ वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् ।धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले गएराति पक्राउ गरेको महानगरीय अपराध