मुख्य समाचार

कालिकोटमा जिप दुर्घटना

कालिकोट । कालिकोटमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा जिप सोही ठाउँको हाउडी

प्रकृतिको पूजा गर्दै उभौली मनाइँदै

धरान, जेठ १० ।मधेसैको लहरे वर पात खस्यो हरर हो ।रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर ।आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल ।मर्ने जति मरी ना गए बाच्नेको येई साल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा लेखक मनोनीत

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी केन्द्रीय सदस्य रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन्

ढोरपाटनमा दोस्रो सिकार याममा १० नाउर र सात झारलको सिकार

बागलुङ, जेठ १० । वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ ।

धनुषाको क्रसर उद्योगमा एकजना मृत फेला, एक घाइते

जनकपुरधाम, जेठ १० । धनुषामा क्रसर उद्योगमा एक जना मृत फेला परेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मा रहेको कमला स्टोन क्रसर उद्योगमा फित्तामा टाउको फसेको अवस्थामा एक युवकको

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । जेठ १० । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८

कांग्रेसको मागमा सरकार गम्भीर देखिएनः प्रवक्ता डा महत

ललितपुर, ९ जेठ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको गर्नुपर्ने माग दोहोर्याएको छ

अर्थतन्त्रमा प्रादेशिक योगदानः बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

काठमाडौँ, ९ जेठ । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको

पूर्वप्रम ओलीद्वारा एसियाली राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्डको शिलान्यास

झापा, ९ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको छ । कमल गाउँपालिका–५ स्थित पाडाजुँगी

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँः प्रधानमन्त्री

लुम्बिनी, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताउनुभएको छ । आज