मुख्य समाचार

काभ्रे बस दुर्घटनाका घाइते भेट्न ओली धुलिखेल अस्पताल पुगे

काठमाडाैं, साउन ३२ एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस दुर्घट्नामा घाइते भएकाहरुलाई भेट्ना धुलिखेल अस्पताल पुगेका छन् । उनले दुर्घटना परी उपचारत ६ जनालाई भेटी उनीहरुको

५५१ असई पदमा जागिर खुल्यो, खाने हाेइन ?

काठमाडौं, साउन ३१ प्रहरी प्रधान कार्यालयले ५ सय ५१ प्रहरी सहायक निरीक्षक (असई) पदका लागि भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौं मानवस्रोत विकास, भर्ना तथा छनौट विभागले

विवाद बल्झिरहने नेविसङ्घ महाधिवेशन

काठमाडौँ, साउन ३० महाधिवेशन प्रतिनिधि विवादका कारण एक साता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ । शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन

मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए

काठमाडौँ, साउन ३० प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ

रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन

काठमाडौँ, २९ साउन प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र यहाँ आज प्रदर्शन गरिएको छ । प्रदर्शनीको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै

माओवादीले अझै मन्त्री छानेन

काठमाडौं, साउन २८। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शुक्रबार पनि सरकारमा जाने नेताहरुको नाम तय गर्न सकेन । माओवादी केन्द्रीय कार्यालयको शुक्रबार विहान बसेको बैठकमा यसबारे सामान्य छलफल भएको

विश्वले चिनेकी कान्छी गौरिका

दीपेन्द्र सापकोटा काठमाडौँ, २५ साउन । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना

काठमाडौँ, साउन २४ गोरखाबाट केहीबरेअघि बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ ।  सो हेलिकप्टरमा पाँचजना यात्रु रहेको फिस्टेल

भाेजपुरमा खाेलाले बगाएर एककाे मृत्यु, एक बेपत्ता

भाेजपुर, साउन २१ खाेलाले बगाएर भाेजपुरमा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना बेपत्ता भएका छन् । अाज बिहान  साढे ९ बजे जिल्लाकाे कोट गाबिस ८ मा  घाँस काट्न  गएका यही ठाउँका  बर्ष

प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

काठमाडौँ, साउन २० राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा