मुख्य समाचार

दिङ्ला इलाका प्रशासन : सास्ती कहिलेसम्म ?

भोजपुर, भदौ ४ जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई सेवा दिन भनेर दिङ्लामा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सेवाभन्दा सास्तीको केन्द्र बनेको छ । दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा प्रमुख नबस्दा स्थानीयवासीले सास्ती

अाज गाइजात्रा

काठमाडौँ, भदौ ३ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा

नेविसंघमा काे-काे विजयी भए ? (निर्वाचित १ सय २९ को मतपरिणाम सहित नामावली)

काठमाडाैं, भदाै ३ नेपाली कांग्रेसकाे विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघकाे नेतृत्व नैनसिंह महरले  हात पारेका छन् । साउन नेस्राे सातादेखी सुरू भएकाे महाधिवेशन भदाै पहिलाे हप्ता सकिएकाे हाे । महाधिवेशनमा उम्मेदवार बनेर

चीनले बनायो नेपालकाे सामा गाउँ सीमासम्म सडक

गाेरखा, भदाै ३ तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर गाडी चढी फर्किए । तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको

चार वर्षपछि नेपाल एयरलाइन्स दुबईका लागि उडान गर्दे

काठमाडाैं, भदाै २ चार वर्षपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान थाल्दैछ । आज राति साढे ११ बजे नेपाल एयरलाइन्सको एयरबस दुबइका लागि

नेविसंघको सभापतिमा नैनसिंह महर विजयी

काठमाडाैं, भदाै २ नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन्। बिहीबार सम्पनन्न मत परिणाम अनुसार १४९२ मत ल्याएर महर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

काठमाडाैं, भदाै २ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त

एमाले निर्णय- मंसिरमै स्थानीय चुनाव

काठमाडाैं, भदाै १ नेकपा एमालेले आगामी मंसिर महिनामै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको बैठकले सरकारलाई दबाव दिन पूरै पार्टी पंक्ति परिचालन गर्ने

राजदुतमा सिफारिसकाे नाम फिर्ता लिने सरकारकाे निर्णय कार्यान्वयन नगर्न अादेश

दाहाल सरकारलार्इ झट्का काठमाडाैं, भदाै १ सर्वोच्च अदालतले अघिल्लो सरकारको निर्णयहरु नउल्ट्याउन दाहाल सरकारलाई आदेश दिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १४

रिङ रोड बनाउने बजेट फ्रिज भएपछि स्थानीय आक्रोसित

सङ्खुवासभा, भाद्र १ । जिल्लाको उत्तरी क्षेत्रको रिङ रोड बनाउने बजेट फ्रिज भएपछि स्थानीय आक्रोशित बनेका छन् । सडक डिभिजन कार्यालय प्रमुख कृष्ण ओझाको लापरबाहिका कारण त्यस क्षेत्रमा निर्माण हुने