मुख्य समाचार

प्रधानमन्त्रीको सम्बोधन मयुरको नाच र जादुको खेल जस्तो: ओली

काठमाडौँ, २४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार गर्नुभएको सम्बोधनमा राष्ट्रको समृद्धिका विषय उल्लेख नभएको बताउनुभएको छ । नेकपा (एमाले) को केन्द्रीय युवा

के गरे एक वर्षमा प्रधानसेनापति क्षत्रीले ?

सुरेन्द्र सुवेदी काठमाडौं, भदौं २४ नेपाली सेनाका ४२ औं सेनापति राजेन्द्र क्षत्रीले पदबहाली गरेको एक वर्ष पुगेको छ । एक वर्षको समयमा उनले सेनालाई थप सुधारतर्फ लगिएको बताएका छन् ।

माओवादी केन्द्रको प्रमुख सचेतकमा बस्नेत

काठमाडौँ, २४ भदौ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ । सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी

अब सवारी साधनमा ‘नो हर्न प्लिज’

काठमाडौं, भदाैं २३ सार्वजनिक सवारीसाधनको पछिल्लो भागमा ‘हर्न प्लिज’ लेखिएको प्राय धेरै गाडीमा देख्न पाइन्छ । तर, अब भने हर्न बजाउने होइन, नबजाउने अभियान सुरु हुने भएको छ । रोटरी

काठमाडौंमा अज्ञात समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं, भदौं २३ काठमाडौंको चन्द्रगिरी-१ चिहान डाँडामा अज्ञात समूह र प्रहरीबीच आज बिहान गोली हानाहान भएको छ। चन्द्रगिरी नगरपालिका-१ स्थित मातातीर्थ क्षेत्रमा चेकजाँचका क्रममा गोली हानाहान भएको एसपी प्रद्युम्न कार्कीले

तीनवटा रूद्राक्षकाे मूल्य ४३ लाख !

संखुवासभा, भदाै २३ संखुवासभा र भोजपुरबाट यसै साता तीनवटा बहुमुल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो

पहिराेले चार बालबालिकाको मृत्यु

पाेखरा, भदाै २३ बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् । राति

के चिनियाँं राष्ट्रपति सि जिनपिङको भ्रमण रद्ध भएकै हो ?

काठमाडौं, भदौ २२ चिनियाँं राष्ट्रपति सि जिनपिङले अक्टोबरमा गर्ने भनिएको नेपाल भ्रमण रद्ध गरेका छन् । चिनियाँ अधिकारीले यसअघि भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा सहभागि हुने शिलशिलामा एक दिने नेपाल

निजामती दिवसमा काे-काे कर्मचारी पुरस्कृत हुँदैछन् (सूचिसहित)

काठमाडाैं, भदाै २१ अर्थसचिव शान्तराज सुवेदीले यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । १३ औं निजामती सेवा दिवसका दिन उनलाई सरकारले सम्मान गर्नेछ । सर्वोत्कृष्ट कर्मचारीले २ लाख रुपैयाँ

मिरा राईको उपचारका लागि पाँच लाख सहयोग

काठमाडौँ, भदौ २१ विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने भएको छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले इटालीको भेरोना अस्पतालमा