मुख्य समाचार

प्रधानमन्त्री दाहाल र भारतीय विदेशमनत्री सुष्मा स्वराजबीच भेट

नयाँदिल्ली,  भदौ३०  प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पूग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो ।

दाहाल दिल्ली प्रस्थान

काठमाडाैं, भदाै ३० प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारतको राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट उनी दिल्ली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दाहाल

यस्ताे हुँदैछ दाहालकाे दिल्ली सम्झाैता

काठमाडाैं, भदाै ३० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबार सुरू हुने भारत भ्रमणका क्रममा आधा दर्जन दुई देशीय सहमती र समझदारीपत्रहरूमा हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र

इतिहासकै जम्बाे टाेली लिएर अाजबाट दाहाल दिल्ली भ्रमणमा

यसअघि कहिल्यै नभएको संख्या १ सय १६ जना दाहालको भ्रमण टोलीमा छन् । दाहालको भ्रमणमा ५० जना सरकारी, ३३ जना उद्योगी ब्यवसायी र ३३ जना पत्रकारको नाम छ । ३३

कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक

काठमाडौं, भदौ २९ सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले घिसिङलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । यस अघिका कार्यकारी निर्देशक

गङ्गामायाले आमरण अनशन ताेडिन्

काठमाडौँ,  भदौ२९  विगत छ वर्षदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले बिहिबार अनशन तोड्नुभएको छ । विस २०६१ मा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनशनरत

प्रधानमन्त्री दाहालद्वारा भारत भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ,  भदौ २९  प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा भोलिदेखि हुने आफ्नो

भारत भ्रमणबारे प्रधानमन्त्रीबाट माओवादी केन्द्रका नेतालाई जानकारी

काठमाडौँ, भदौ २९  नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री

भोजपुरका दुई दर्जन गाविस सचिव विहिन

भोजपुर, भदाै २९ पूर्वी पहाडी जिल्ला भोजपुरमा दुई दर्जन गाविस सचिवको पद रिक्त रहेको पाइएको छ । पर्याप्त सचिवहरु नहुँदा एउटा खरिदार स्तरको कर्मचारीले चार वटासम्म गाविसको जिम्मेवारी सम्हालिरहेको जिल्ला

सडक बनाउँदै नेपाली सेना

काठमाडौं, भदाै २९ चीनको केरुङ नाका जोड्ने गल्छी– बेत्रावति–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको थप १४ किलोमिटर खण्ड नेपाली सेनाले खन्ने भएको छ । यसअघि ४ किलोमिटर खण्ड सेनाको जिम्मामा खन्न थालेकोमा साढे ३