काठमाडौँ, माघ ९ नेकपा एमालेको जनवर्गीय सङ्गठनहरूको राष्ट्रिय भेला एवम् प्रशिक्षण आज देखि पोखरामा सुरु हुँदैछ । भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन
प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दापनि कार्यान्वयन अहिलेको आवश्यकत्ता भएको स्पष्ट पारेका छन ।
नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पतालमा सर्वसाधारणका लागि बहिरङ्ग सेवा उपलब्ध गराउने भएको छ ।
भाेगीराज चाम्लिङ रक्षादलले विद्रोह गर्दैछ भन्नेबारे सरकार पहिलादेखि नै जानकार थियो। सिंहदरबार विद्रोह हुनुभन्दा तीनचार दिन अगाडि नै सोबारे सूचना पनि सरकारलाई प्राप्त भइसकेको थियो। बी.बी चेम्जोङले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई
चावहिलको सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको सेवा विस्तार गरेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट संविधान संशोधन विधेयक पारित भएपछि मात्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुने प्रतिक्रिया दिएका छन्।
काठमाण्डौ, माघ ७ व्यवस्थापिका संसदको बैठक बस्नुअघि शुक्रबार सभामुख ओनसरी घर्तीले मुख्य दलका प्रमुख सचेतहरुसँग छलफल गर्दै्छिन्। निर्वाचनसँग सम्बन्धित कानुन र संविधान संशोधन विधेयकलाई तत्काल टुंगो लगाउने उद्देश्यले अनौपचारिक छलफलमा
काठमाण्डौ, माघ ७ व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा बोनस पाँचौं संशोधन विधेयक र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले