मुख्य समाचार

अाजबाट दशैंका लागि टिकट बुकिङ खुल्दै

काठमाडाैं, असाेज ७ दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आजबाट बसको टिकट वुकिङ खुल्दैछ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । शुक्रबारदेखि लामो

मिरा रार्इको उपचारका लागि सरकारकाे पाँच लाख सहयोग

काठमाडाैं, असाेज ६ विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने निर्णय गरेकाे छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले

टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी नियुक्त

काठमाडाैं, असाेज ६ नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक

नाकाबन्दीकाे एक बर्ष, यसरी भयाे मधेशी माेर्चाकाे अवशान

काठमाडाैं, असाेज ६ भारतले नेपालमा नाकाबन्दी लगाएको एक वर्ष हुँदै गर्दा भारतको गोटी बन्न बाध्य मधेस केन्द्रित राजनीतिक दलहरू विभाजन हुन पुगेका छन् । असोज ३ गतेको संविधान दिवस विरुद्ध कालो

राजधानीमा खुल्याे डी एण्ड जे मार्ट

काठमाडाैं, असाेज ६ राजधानीकाे मुटु मानिने बानेश्वरमा डी एण्ड जे मार्ट खुलेकाे छ । काठमाडाैं-३४ प्रयागगार्ग बानेश्वरमा याे मार्ट खुलेकाे हाे । राजधानीमा उपभाेक्ताहरूकाे बढ्दाे चापलार्इ ध्यान दिएर दाँवाली मिलन

शमी साहित्य पुरस्कार कर्णिकारलाई

काठमाडौँ, असोज ५ शमी साहित्य प्रतिष्ठानले यस वर्षको शमी साहित्य साधना सम्मान बरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारलाई प्रदान गरेकाे छ । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बुधबार सो पुरस्कार राजकर्णिकारलाई प्रदान गरेका

बाढी पहिरोले भोजपुरमा के–के क्षति भयो ?

भोजपुर, असोज ५ सोमबार र मंगलबारको अविरल वर्षापछि आएको बाढीले भोजपुरको विभिन्न ठाउँमा क्षति भएको छ । बाढी पहिरोले चौपायाहरु बढी मरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी

गगन थापा आएपछि तस्करको भागाभाग!

मेडिकल माफियाको सातो गयो! काठमाडौं, असोज ५ स्वास्थ्यमन्त्री गगन थापाले मनमोहन कलेजको नाममा व्यापार गर्नेहरुको होस् उडाएका छन् । प्रतिष्ठित व्यक्ति मनमोहन अधिकारीका नाममा नेताहरुले व्यापार गर्न नपाउने विषय पटक पटक

सशस्त्रमा प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुल्यो

काठमाडौं, असोज ५ सशस्त्र प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरीले आज एक विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि दरखास्त माग गरेको हो

झापामा कर्मचारीको हत्या

झापा, असोज ५ झापाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । स्थानीयका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका-५, चप्रामारीमा फेला परेको थियो । टाउकोमा चोट लागेको अवस्थामा रिजालको