तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ ।
संवैधानिक परिषद्को आज बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ । आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरूमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरेको उपसभामुख
राष्ट्रपति विद्यादेवी भण्डारी चढ्नुभएको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ । शुक्रबार बिहान राष्ट्रपतिलाई लिएर धनगढी जान लागेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण भएको हो ।
द्वन्द्वको समयमा विस्थापन भएका सरकारी बैंकका शाखा तुरुन्त पुनःस्थापना नहुँदा सम्बन्धित क्षेत्रका जनताको गुनासोसमेत बढी रहेकाले यस विषयलाई सम्बोधन गर्न अर्थमन्त्रालयले सरकारी बैंकलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ। कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कार्तिकको तेस्रो साता वैदेशिक
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेपछि बस्ने बैठकमा निर्वाचन कसुर एवम् सजाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकिकरण गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको छ
मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ । प्रत्येक साताको बिहिबार बस्दै आएको मन्त्रीपरिषद बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण आजका लागि सारिएको हो । सिंहदरबारस्थित परिषद कार्यलयमा बिहान साढे १०
जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन । भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले एक वर्ष भित्रमा जयनगरदेखि जनकपुरसम्म
काठमाडाैं, माघ १४ विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन्। विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा