मुख्य समाचार

सुजताको नयाॅ घोषणा : संविधान संशोधनको विपक्षमा मतदान गर्ने

काठमाडौं, १० असोज नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान संशोधनले देशमा किचलो र अस्थिरता निम्त्याउने भएकाले तत्काल संशोधन आवश्यक नरहेको बताएकी छन् ।सोमबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको

दशैंमा नेपाली सिमावर्ती बजार : वारि सुनसान पारी गुल्जार

माेरङ, असाेज १० दसैं नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका

चिराइतो खेतीमा रोग लागेपछि भाेजपुरका कृषक चिन्तित

भोजपुर, असोज१० गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् ।माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट

ओभरटेक गर्दा दुर्घटना

काठमाडाैं, असाेज १० पुर्व गृहमन्त्री माधव प्रसाद घिमिरे चढेकाे जीपले पृथ्वी राजमार्गस्थित खोप्टेभीर पुलनजिकै आइपुग्दा अगाडिको गाडीलाई ओभरटेक गरेर लेन समात्ने क्रममा पुलको बारमा गाडी ठोक्किएर त्रिशूली नदीमा खस्न पुगेको

टिकापुर घटनामा मारिएका एसएसपी न्यौपानेकाे परिवार भन्छ, दाेषीलार्इ कारबाही हाेस्

काठमाडाैं, असाेज १० सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने तयारी गरेपछि कैलालीको टीकपुर घटनामा परी ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपानेका परिवारले घटनाको दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।। सरकारले

घिमिरे अझै भेटिएनन्, खाेजी कार्य जारी

पूर्वगृहमन्त्री माधव घिमिरे अझै भेटिएका छैनन् । घिमिरे चढेको जीप आइतबार साँझ चितवको तारेचोकस्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको थियो । एसपी वसन्त कुँवरका अनुसार आइतबार राति १ बजेसम्म नेपाल प्रहरी, नेपाली

घिमिरे चढेकाे गाडीमा काे-काे थिए ?

काठमाडाैं, असाेज ९ आइतबार साँझ ५ बजेतिर त्रिशूली नदीमा पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी खसेर वेपत्ता भयो । गाडीमा सवार ७ जनामध्ये तीनको मृत्यु भइसक्यो । दुई भाईसहित

‘घिमिरे अाफैंले जीप चलाएका थिए’

काठमाडाैं, असाेज ९ त्रिशुली नदीमा खसेर बेपत्ता भएका पूर्व गृहमन्त्री माधव प्रसाद घिमिरेल बा ९ च १५३१ नम्बरकाे जीप अाफैले चलाएका थिए । घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशूलीमा वेपत्ता, तीन जनाको मृत्यु

चितवन, ९ असोज । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, यात्रु सकुशल

काठमाडौं, असोज ९ सोलुखुम्बुको जुभीङमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् । जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही