मुख्य समाचार

हिमानीकाे जन्मदिनमा पारस छमछमी नाचेपछि…

काठमाडाैं, असाेज १६ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको

जिशिअहरूकाे सरूवा, काे-कहाँ ? (सबै कर्मचारीकाे सूचिसहित)

काठमाडाैं, असाेज १७ शिक्षा मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरूकाे सरूवा गरेकाे छ । मन्त्रालयले शनिबार साँझ जिशिअ लगायत कर्मचारीहरुको सरुवा गरेको हाे । केशरमहलस्थित स्वप्न बाटिकामा विगत तीन दिनदेखि सरुवा व्यवस्थापन गर्न बसेको

भाेजपुरमा ट्याक्टर दुर्घटना, दुई गम्भीर घाइते

भोजपुर, असोज १५ भाेजपुर सदरमुकाममा शनिबार ट्याक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । बिहान भोटेपसलबाट सामान बोकेर चारभञ्ज्याङ निस्कँदै गरेको को २ त २७९५ नंम्बरकाे ट्याक्टर दुर्घटनामा परेको हाे । दुर्घटनामा घाइते आम्तेक

संविधान सर्वस्वीकार्य रुपमा मान्नु पर्छ : उपाध्यक्ष वामदेव गौतम

काठमाडौँ,  असोज १५ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भएपछि सर्वस्वीकार्य रुपमा मान्नुपर्ने बताउनुभएको छ । एमाले काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेका शुभविजयादशमी, दिपावली, छठको

समयमै चुनाव नभए देश ठुलो दुर्घटनामा फस्ने रावलको चेतावनी

काठमाडौं असोज १५ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चैत र बैशाख महिनामा निर्वाचन नभए देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल रामेछाप शाखाले रामेछापमा आयोजना गरेको

दशैंतिहारपछि प्रचण्ड सरकार ढल्दै !

काठमाडाैं, असाेज १५ संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ । दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई

देशभरका एलडिअाे र कार्यकारी अधिकृतहरूकाे सरूवा, काे कहाँ पुगे ? (सूचिसहित)

काठमाडाैं, असाेज १५ स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारी (एलडिअाे) र नगरपालिकाका कार्यकारी अधिकृतहरूकाे सरूवा गरेकाे छ त्यस्तै मन्त्रालयले डिई तथा इन्जिनियर, नायव सुब्बा, खरिदारकाे पनि सरूवा गरेकाे छ ।

सार्क सम्मेलन स्थगित

काठमाडौं, असाेज १५ आगामी कात्तिक २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन स्थगित भएको छ। भारतसहित पाँच सदस्य

दशैं सुरु आज घटस्थापना

काठमाडौँ, असोज १५ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो

भारत-पाकिस्तान युद्दकाे तयारी : भारतले सीमाक्षेत्रका मानवीय बस्ती खाली गरायाे

हक अल्लाहबक्स (भारत), असोज १४ भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् । दुई देशबीच तनाव