मुख्य समाचार

जब डिएसपी परस्त्रीको कोठामा थुनिए…

दाङ, असाेज १७ परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक

कास्कीमा बस दुर्घटना

काठमाडाैं, असाेज १७ काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुवस दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वर्षका बालककको मृत्यु भएको छ । अन्य २८ जनलाई उपचारको लागि अस्पताल लगिएको छ । घटनाको थप

भारतीय सेना मारिएकोमा भत्सर्ना, पाक सेना मारिएकोमा मौन किन ?

काठमाडाैं, असाेज १६ परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा गरेको छ। सो घटनामा १८ भारतीय सेनाको मृत्यु भएको थियो। अघिल्लो साता भारतीय

भारतसामु प्रचण्ड सरकार झुक्याे, अन्तत भारतकै पक्षमा

काठमाडाैं, असाेज १६ भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ । पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो । परम्परागत दुस्मन भारतले पाकिस्तानमाथि

बिदा भए भारतको नाकाबन्दीमा नेपाललाई गुन लगाएका चिनियाँ राजदूत

काठमाडौँ,  असोज १६ राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो करिब चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहनुभएका नेपालका लागि चीनका राजदूत ऊ छुन्थाइले आइतबार राष्ट्रपति कार्यालयमा बिदाइ भेट  गरेका छन् । त्यसअवसरमा

उरीआक्रमण सम्बन्धि दुई हप्ता पछि दियो नेपालले प्रतिक्रिया

काठमाडौं, असोज १६ भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी आक्रमणबारे नेपाल सरकारले आइतबार औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उरीमा भएको आतंकवादी आक्रमणकोको

कांग्रेसले शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

काठमाडौँ,  असोज १६ नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज

दसैँमा निजी र कर्मचारीका सवारीले यात्रु बोक्ने

काठमाडौँ,  असोज १६ दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता

दलित र ब्राह्मणक्षत्रीका जमरा एकै ठाउँमा

त्रिशूली (नुवाकोट), १६ असोज बेलकोट–३ स्थित निरञ्जना भगवती मन्दिरमा परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दलित र ब्राह्मणक्षत्रीले सामूहिक रुपमा जमरा राखेका छन् । उपल्लो जानका भनिएकाको सँगै बेलकोट–१, २

हङकङमा नेपालीबीच झडप, प्रहरीले गोली चलाउँदा २ घाइते

काठमाडौं, असोज १६ हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर दुई जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका