मुख्य समाचार

तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार हुन्छ – उर्जामन्त्री

उर्जामन्त्री जनार्दन शर्माले सरकार पर्याप्त विद्युत उत्पादनका लागि दीर्घकालिन योजनाकासाथ अघि बढिरहेको बताएका छन्...

सार्वजनिक बिदा नराखी पात्रो प्रकाशन हुँदै

काठमाडौँ, माघ २३ नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न

बिमस्टेक को बैठक आजबाट काठमाडौंमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग ‘बिमस्टेक’ को बैठक काठमाडौंमा आजबाट शुरु हुँदैछ । काठमाडौंमा ३ दिनसम्म चल्ने बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रींलका र थाइल्याण्डका वाणिज्य र परराष्ट्र मन्त्रालयका

संसदमा विभिन्न मन्त्रालयगतको विधेयकहरु पेश हुदै

व्यवस्थापिका संसदको बैठकमा आज विभिन्न मन्त्रालयगत विधेयकहरु प्रस्तुत हुदैछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयगत विधेयकहरु दफाबार छलफलका लागि पेश गर्ने कार्यसुची रहेको संसद

कांग्रेस–माअाेवादी सम्बन्ध चिसिदै, सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब

प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको कांग्रेस नेताहरूको आरोप छ

नेपाल–भारत सीमा ४८ घण्टा बन्द हुने

भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ

१३ देशमा राजदूत नियुक्त हुँदै, को-को परे राजदूत बन्ने सूचिमा ?

काँग्रेस स्रोतका अनुसार दिब्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, डा जगदिशचन्द्र पोखरेल, डा दिनेश भटराई र यज्ञ अधिकारीको नाम सिफारिस भएको हो

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट

नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति इन्कार गरेको दाबीसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट

आज विश्व क्यान्सर दिवस्, जनचेतनामुलक कार्यक्रम गरी मनाईदै

काठमाडाैं, माघ २२ आज विश्व क्यान्सर दिवस्, “म सक्छु , हामि सक्छौ” भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउने उदेश्यले हरेक वर्ष

उपत्यकाको कहाँ–कहाँ बढी ट्राफिक जाम हुन्छ ?

उपत्यकाको ट्राफिक अस्तव्यस्त छ। एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो । यो चोक भएर दैनिक