मुख्य समाचार

जन्ती बाेेकेकाे जिप दुर्घटना, चारको मृत्यु

पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर

सरकारप्रति राप्रपा असन्तुष्ट, मन्त्री फिर्ता बाेलाउने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन्

सुनकाण्डको छानबिन गर्न एसएसपी खत्रीलाई चार दिन म्याद थपियो

सुन तस्करीसँग मिलेमतोको आरोपमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई चार दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ

एमालेद्धारा  तराई केन्द्रित मेची महाकाली अभियानको तयारी सुरु

तराई केन्द्रित मेची महाकाली अभियानका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फागुन २१ देखि मधेस झर्दैछ...

बिम्सटेकको बैठक आज पनि बस्दै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्सटेकको संयुक्त कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकले उच्च अधिकारीको बैठकको तयारी र छलफलको एजेण्डा तय गर्नेछ

लेखासमितिको बैठक बस्दै

व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सभापति पदमा निर्वाचित भएपछि पहिलो पटक समिति बैठक बस्न लागेको हो

भारतबाट काठमाडौंमा हतियार भित्रिरहेको खुलासा

भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्‍याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ । नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो

ठमेलबाट ३७ जना बङ्गलादेशी नागरिक पक्राउ

ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात

यिनैै हुन् अस्पतालबाटै नवजात शिशु चोरी गर्ने महिला

पर्सा, माघ २१ वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज आफ्नै कार्यालयमा पत्रकार

स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण

व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन्...