मुख्य समाचार

प्रचण्ड-ओली भेटपछि तर्सिए देउवा

संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ

यि १० जिल्लामा राप्रपाकाे जिल्ला अधिवेशन विवाद

राष्ट्रिय प्रजातन्त्र पार्टीको १० जिल्लाको अधिवेशनमा विवाद देखिएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालका नेता तथा कार्यकर्ताले जिल्लाको नेतृत्व छोड्न नचाहेपछि मुगु, जुम्ला, रौतहटलगायत स्थानमा विवाद उत्पन्न भएको हो

अनिश्चितकालिन काम ठप्प पार्ने स्थानीय निकाय कर्मचारीको चेतावनी

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत स्थानीय निकायका कर्मचारीलाई प्राथमिकता नदिएको भन्दै स्थानीय कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माग पूरा नभए स्थानीय निकायको काम अनिश्चितकालीन बन्द...

समानुपातिकमा तीन प्रतिशत थ्रेस होल्ड, प्रत्यक्षमा एक सिट अनिवार्य

संसद्मा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै

सडक विस्तारका समस्या समाधान गर्न समिति गठन

काठमाडौँ उपत्यकाका सडक विस्तारमा ढिलाइ भएपछि तोकिएको समयमा सम्पन्न गर्ने गरी समन्वय गर्न समिति गठन गरिएको छ । उपत्यकामा हाल दर्जन बढी सडक विस्तार भए पनि समयमा काम हुन सकेको

अख्तियारको स्थापना दिवसमा कस्ले के भने ?

आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले प्रचलित कानुनको प्रयोग गरी आयोगले सुशासन कायमका लागि निगरानी र पहरेदारीको कार्यलाई निरन्तरता दिने बताउनुभयो

हिमालयको काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु

काठमाडौँ, माघ २८ निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

आज अख्तियारको २६ औ स्थापना दिवस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २६ औं स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । दिवसको अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ

महाअभियोग समितिले तयार पारको प्रतिवेदन संसदमा बुझाइदै

लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बारे महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन आज संसदलाई बुझाइदै छ

एकमहिने स्वस्थानी मेला र कथावाचन समापन

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ