मुख्य समाचार

आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालको दोस्रो हार

काठमाडौं, असोज २४ आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको दोस्रो खेलमा पनि नेपालले हार व्यहोर्न परेको छ । नेपाललाई थाइल्याण्डले तीन विकेटले हराएको छ । सोमबार बिहान भएको खेलमा ७७

आज महानवमी पर्व मनाइँदै

काठमाण्डौ, असोज २४ आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज सोमबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका

यी ५ वर्षकी बालिकाकाे अाफ्नै पिडाको गीत, जुन भाइरल बन्यो (भिडियाे सहित)

काठमाडौं, असाेज २३ उमेरले साँढे पाँच वर्ष पुरा भई ६ तर्फ लम्किँदै छिन् सुप्रिना कार्की । मण्टेश्वरीको सिनियर किन्नर गार्टन अर्थात (एसकेजी) नवनीत टोडलर्स जोन कुलेश्वरमा पढ्दै छिन् । उनका

रकम अभावमा उपचार गराउन नपाएकी निर्मलालार्इ सहयाेग जुट्दै

भाेजपुर, असाेज २३ जुम्ल्याहा बच्चा जन्मिएपछि अार्थिक अभावमा स्वास्थ्य अवस्था नाजुक बनेकी भाेजपुर छिनामखु ४ मुनवालाकी निर्मला रार्इलार्इ सहयाेग जुट्न थालेकाे छ । ३० बर्षिया रार्इकाे अार्थिक अवस्था कमजाेरीले स्वस्वास्थ्य

दसैँमा पूर्वाञ्चलको सुरक्षा व्यवस्था कस्ताे छ ?

माेरङ, असोज २३ दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई

बाबुबाट टिका जमारा लगाउने बेला छाेराले गरे हत्या

चितवन, असोज २३ भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी

अाज महाअष्टमी पर्व मनाइँदै

काठमाडौं, असाेज २३ नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको

दसैँ मान्न २२ लाखले राजधानी छाडे

काठमाडौँ, असोज २२ दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट २२ लाख यात्रु बाहिरिएका छन् । उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले

उनका लागि यही छ, युराेप अमेरिका

काठमाडाैं, असाेज २३ देशमा बिद्यमान राजनैतिक अवस्थालाइ दोष दिदै युबाहरु वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दो छ। नेपालमा पाइएको सिमित रोजगारी र त्यसमा पनि न्यून आयको कारण प्रतिस्पर्धात्मक समाजमा आफ्नो

जुम्ल्याहा बच्चा त जन्माइन, उनलार्इ कसले बचाउने ?

राजन समीप भाेजपुर, असाेज २२ उनले जाेडी बच्चा जन्माएकी छन् । तर अाफै भने मृत्युकाे मुखमा पुगेकी छिन्, बाच्नका लागि सहयाेगकाे भिख मागिरहेकी छिन् ।  जुम्ल्याहा बच्चा जन्माएकी निर्मला राईको स्वास्थ्यमा