सरकारले स्थानीय निकाय पुनस्संरचना प्रतिवेदन संशोधन गर्दै सोमबार निर्वाचनको मिति घोषणा गर्ने भएको छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरु निर्वाचनबाट पन्छिन खोजेको आरोप लगाएका छन्
सुनकाण्डमा पक्राउ परी प्रहरी हिरासतमा राखिएका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) श्याम खत्रीलाई थप दश दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ
वनमन्त्री शंकर भण्डारीले सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले अब निर्वाचन कुनै पनि हालतमा अघि बढ्ने बताएका छन । उनलेअब निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरे । रफत सञ्चार क्लब
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गरिने बताएका छन् । संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायित्व भन्दै उहाँले अब त्यो समय आइसकेको उल्लेख गरे
राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा...
स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि ठप्प रहेको ठप्प स्थानीय निकायको कामकारबाही आजदेखि सुचारु हुदैछ
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट राजधानीमा शुरु हुँदैछ । महाधिवेशनले अध्यक्षसहितको केन्द्रीय समिति चुन्ने छ
सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा ...
नेकपा एमालेको पोलिट्व्युरो बैठकले स्थानीय तह दुई चरणमा गर्ने हो भने वैशाख अन्तिम र जेठ पहिलो हप्ता गर्न सरकारलाई आग्रह गरेको छ। बिहीबार सकिएको पोलिट्व्युरो वैठकले स्थानीय निर्वाचन दुई चरणमा