मुख्य समाचार

दार्चुला सदरमुकाम खतरामा, सर्तक रहन अाग्रह

दार्चुला, असाेज ३० भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् ।प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले

अाउलान त चिनियाँ राष्ट्रपति नेपाल ?

चिनियाँ राष्ट्रपति शी जिन पिङले सहज हुने गरी छिट्टै नेपालको भ्रमण गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डसँग शनिबार भारतको गोवामा भएको भेटवार्तामा उनले त्यस्तो वचन दिएको परराष्ट्रमन्त्रीले बताए

भाेलि यसरी सुटुक्क हुँदैछ राष्ट्रपतिकी छाेरीकाे इङ्गेजमेन्ट

काठमाडाैं, असाेज १९ एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको इङ्गेजमेन्ट कार्यक्रम आइतबार राष्ट्रपति निवासमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुने

देउवाले हुन्छ भने के निर्वाचन हुन्छ त ?

काठमाडौँ, असोज २९ ‘निर्वाचन समयमा हुन्छ त रु’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, ‘‘निर्वाचन त गर्नैपर्छ

एमालेकाे चियापानमा काे-काे सहभागी भए ?

काठमाडाैं, असाेज २९ दसैं, तिहार छठ पर्वको अवसरमा आज एमालेले काठमाडौंको शंख पार्कमा चियापान गर्यो । चियापान कार्यक्रममा काग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल देखि मधेसी मोर्चाका नेताहरु सहभागी भए।

इलाम डुंगा दुर्घटना : मृतककाे संख्या ७ पुग्याे

इलाम, असाेज २९ इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। थप एक महिला र एक पुरुषको शव आज बिहान झापाको

चितवन पुगेर कांग्रेस महामन्त्रीले दिए विवादित अभिव्यक्ति, के भने ?

चितवन, असाेज २९ नेपाली कांग्रेसका महामन्त्री शशांक. कोइरालाले धर्मनिरपेक्षताको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् । धर्म निरपेक्ष, सापेक्ष, नहुँने भन्दै कोइरालाले जनमतसंग्रहबाट यसको निर्णय गर्नुपर्नेमा जोड दिए । नेपाल प्रेस

प्रधानमन्त्री दिल्ली प्रस्थान

काठमाडाैं, असाेज २९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्रिक्स देशहरुको शिखर सम्मेलन तथा बिमस्टेक देशहरुको आउटरिच सम्मेलनमा भाग लिन आज(शनिबार) बिहान ८ बजे नेपाल एयरलाइन्सको २०५ को उडानबाट दिल्ली प्रस्थान गरेका

काभ्रेमा बस दुर्घटना, ११ जना यात्रु घाइते

काठमाडाैं, असाेज २८ काभ्रेको पलाञ्चोक नगरपालिका १६- भान्सेपोखरीमा यात्रुबाहक बस दुर्घटना भएको छ ।  पलाञ्चोकभगवती जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका

इलाममा ५६ जना सवार डुंगा दुर्घटना, ५ को शव भेटियो

काठमाडौं, असोज २८ इलामको माइखोलामा डुंगा दुर्घटना हुँदा ५ जनाको शव फेला परेको छ । इलामको दानाबारीबाट महमाई जाँदै गरेको डुंगा चण्डलाघाटमा शुक्रबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको शव