मुख्य समाचार

संविधान संशोधन गर्न एमालेसहितका विपक्षी दल लचिलो बन्दै

नेकपा एमालेसहितका विपक्षी दल संविधान संशोधन प्रस्ताव संसदीय प्रक्रियामार्फत टुंगो लगाउन लचिलो देखिएका छन् । मधेस केन्द्रित दल चुनावमा सहभागी...

अब बिजुलीको बाढी आउँछ-उर्जामन्त्री

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले २\४ हजार मेगावाट विद्युत् खपत हुने गरी उद्योग स्थापनाको योजना बनाउन उद्योगीहरुलाई आग्रह गरेका छन्। विराटनगरमा बुधबारदेखि सुरु भएको विराट एक्स्पो २०७३ को उद्घाटन कार्यक्रममा शर्माले

चुनावका लागि सर्वपक्षीय सरकार गठन गर्न नया शक्तिको माग

नयाँ शक्ति पार्टीले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्नुपर्ने बताएको छ

मेची–महाकाली अभियानमा अबरोध भए एमालेले प्रतिकार गर्छ -ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले संचालन गर्न लागेको मेची–महाकाली

संविधान संशोधन विधेयकलाई पारित हुन नदिने एमालेको निर्णय

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई कुनै पनि हालतमा पारित हुन नदिने निर्णय गरेको छ

मोर्चाको तराई बन्दका कारण जनजीवन कष्टकर

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारीका साधन चलेका छैनन् । शैक्षिक संस्था र बजार पसल

संशोधन प्रक्रिया अघि बढ्न दिने, नदिनेबारे निर्णय गर्न एमालेको बैठक बस्दै

संसदमा संविधान संशोधन प्रस्ताव विधेयक अघि बढाउन दिने नदिनेबारे एमालेले बुधबार निर्णय गर्दैछ । बिहान ११ बजे संसदीय दलको बैठक र त्यसपछि विपक्षी नौ दलको बैठक बस्ने एमालेले जनाएको छ

संशोधन प्रक्रिया अघि बढाउने सरकारको तयारी

सरकारले संविधान संशोधन विधेयकसम्बन्धी प्रक्रिया बुधबारदेखि संसदमा अघि बढाउने भएको छ । संशोधन विधेयकमा दलहरुबिच सहमति नभएपनि सरकारले असहमतिकैबिच प्रक्रिया अघि बढाउने तयारी गरेको हो...

पहाडमा चन्द माओवादी र तराईमा सीके राउत सुरक्षा चुनौति

काठमाडौं । सरकारले मधेसमा सीके राउत र पहाडमा नेत्र विक्रम चन्द नेतृत्वको माओवादी नै निर्वाचनको लागि सुरक्षा चुनौति हुन सक्ने निष्कर्ष निकालेको छ । गृह मन्त्रालयमा मंगलबार तीनवटै सुरक्षा निकायका

कुनैपनि हालतमा निर्वाचन गराइन्छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक मतभेद थाती राखेर निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । दिवंगत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसर, काठमाडौंमा निर्मित पत्रकार स्मृतिस्तम्भको मंगलबार अनावरण