मुख्य समाचार

महिलाको आर्थिक उन्नतिबाट मात्रै आर्थिक विकास : देउवा

काठमाण्डौ , कार्तिक ३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण एसियाको आर्थिक विकासका लागि यस क्षेत्रका महिलाको आर्थिक क्षमता वृद्धि गर्नु आवश्यक भएको बताएका छन् । दक्षिण एसियाली महिला विकास

भारतले दसगजा क्षेत्रमा सीमा मिचेर भव्य गुम्बा बनाउँदै

इलाम, कात्तिक ३ भारतले इलामको पशुपतिनगर– ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माणकार्य सुरु गरेको छ । काठले बनेको पुरानो टासीछलङ गुम्बा

नौ वर्षमा सात करोड खर्च,१७ लाखको अभावमा क्रिकेट मैदान ठप्प

काठमाडौं, कार्तिक ३ नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक विवादका कारण राजधानीको मूलपानीमा निर्माणाधीन अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट मैदान (माथिल्लो)को निर्माण कार्य तीन वर्षदेखि ठप्प रहेको छ । सात करोड निर्माण कार्यमा खर्च

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

काठमाण्डौ, कार्तिक ३ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले दिउँसो तीन बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले जानकारी दिएकी छिन्

फेरि त्रिशूलीमा बस खस्यो, ९ जनाकाे उद्दार

नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केहीबेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट नारायणगढतर्फ

दलहरुकै संरक्षणमा अख्तियार प्रमुखलाई जोगाइएको सांसद चौधरीको आरोप

काठमाण्डौ, कार्तिक २ सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सर्वोच्च अदालतले म्याद तामेली गर्न नसक्नु कानुनी राज्यकै उपहास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संसद्को

यी हुन् विश्वका सुरक्षित र असुरक्षित देश, नेपाल कुन स्थानमा ?

काठमाडाैं, कार्तिक २ नेपाल विश्वमा सुरक्षा अवस्था कमजोर भएको मुलुकको सूचिमा परेको छ । वल्र्ड इकोनोमिक फोरमको ग्लोबल ट्राभल एण्ड टुरिजम रिपोर्ट अनुसार नेपाल सुरक्षाको दृष्टिकोणले विश्वको २९ औँ असुरक्षित

वाणिज्य बैंकहरुको खुद मुनाफा ८५ प्रतिशतले बढ्यो, कुन बैंककाे कति ?

काठमाडाैं, कार्तिक २ तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको

नेपाल वायुसेवा निगममा जागिर खुल्याे

काठमाडाैं, कार्तिक १ सरकारी स्वामित्वकाे नेपाल वायुसेवा निगमका जागिर खुलेकाे छ । निगमले असाेज ३० गते सूचना जारी गर्दे छ वटा पदका लागि ५२ जनाका लागि दरबन्दी खुलाएकाे हाे । निगमले

दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने बिजुक्छेको भनाई

काठमाण्डौ,कार्तिक १ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने दाबी गरेका छन् । रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले