मुख्य समाचार

देशकै अग्लो झोलुङ्गे पुल पर्वतमा

काठमाण्डौ ,कार्तिक ४ मुलुककै अग्लो झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरी अग्लो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग जोड्न

संसद बैठक अकस्मात स्थगित, आउँदो आइतबार बस्ने

काठमाडौं, कात्तिक ४ व्यवस्थापिका संसदको बिहीबार बस्ने भनिएको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित गरिएको छ । बिहीबार बस्ने भनिएको संसद बैठक बस्दै नबसी आइतबार बिहान ११ बजे सम्मका लागि स्थगित

पाकिस्तानी जोडीलाई हराउँदै भाेजपुरे दिदीभार्इकाे टाेली फाइनलमा

काडमाडाैं, कार्तिक ४ भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन्। बिहीबार २७ मिनेट चलेको सेमिफाइनलमा रत्न

लोकमानलाई हटाउने पक्रियाबाट कुनै हालतमा पछि हट्दैनौँ : अध्यक्ष ओली

काठमाडौं, कात्तिक ४ पूर्व प्रधामन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई हटाउने प्रक्रियाबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । एमाले संसदीय दलको बैठकमा

स्थायित्व खोज्दा उपेक्षा गरिए देशमा विद्रोह हुने पूर्वराजा ज्ञानेन्द्रको चेतावनी

काठमाडौं, कात्तिक ४ पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीति गरेमा विद्रोह हुने चेतावनी दिएका छन् । राजधानीको बनकालीमा सुरु भएको अन्तर्रा्ष्ट्रिय विराट विश्व हिन्दु सम्मेलमा वक्तव्य दिँदै पूर्वराजा शाहले सनातन

यस्ताे छ तिहार र छठकाे सुरक्षा

तिहार र छठ सुरक्षा : सादा पोशाकसमेत १० हजार सुरक्षाकर्मी राजधानीमा काठमाडाैं, कार्तिक ४ आसन्न तिहार र छठ पर्वको सुरक्षाका लागि प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । नेपाल प्रहरी,

लाेकमानबिरूद्द अब संसदमा के हुन्छ ?

काठमाडाैं, कार्तिक ४ एमाले र माओवादी केन्द्रका सांसदहरूले बुधबार दर्ता गराएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने मिति र समय बिहीबार बस्ने संसद् बैठकमा सभामुखले तोक्नेछन् । छलफलको पहिलो दिन माओवादी केन्द्रका सांसद

लोकमान विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

अख्तियार दुरूपयाेग अनुसन्धन अायाेग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीका १९७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका

मोदी सहित ११ जनाको महाअभियोग सिफारिस समिति गठन

काठमाडौं, कार्तिक ३ व्यवस्थापिका संसदले संविधान बमोजिम एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । सभामुख ओनसरी घर्ति मगरले गरेको प्रस्ताव संसमा सर्वसम्मतिले पारित भएको हो । समितिमा नेपाली

दशैंमा दुर्घटना : सयजनाभन्दा बढीको मृत्यु

काठमाडौं, कार्तिक ३ यस वर्षको दशैंमा भएका सडक दुर्घटनामा १ सय १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राजधानीमा ८, इटहरी क्षेत्रमा २३, पथलैया क्षेत्रमा २६, बुटवल क्षेत्रमा २६,