मुख्य समाचार

ज्ञानेन्द्र शाहद्धारा उद्घाटन गरिएको हिन्दु सम्मेलनमा झडप

काठमाडौं, कार्तिक ५ राजधानीको बनकालीमा बिहीबार पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको विराट हिन्दू सम्मेलनको बन्दसत्रमा असन्तुष्टि बढेपछि झडप भएकोे छ । शुक्रबार राजधानीको कमलादीमा रहेको प्रज्ञा भवनमा जारी बन्दसत्रमा

अाेलीका सपना पुरा हुँदै, पाइपलाइनबाटै बल्याे ग्यास

काठमाडाैं, कार्तिक ५ एमाले अध्यक्ष एंव तत्कालिन प्रधानमन्त्री केपी शर्मा अाेलीले नेपालीहरूकाे मुर्छित सपना ब्युताए । सपना ब्युताउने क्रममा अाेलीमाथि हावादारी सपना बाडेकाे भनेर धेरै अालाेचना भयाे । उखान टुक्का

लाेकमान जाेगाउन सक्रिय यी हुन् कांग्रेस नेता

काठमाडाैं, कार्तिक ५ अख्तियार प्रमुख लाेकमानसिंह कार्कीलार्इ जाेगाउन कांग्रेसका केही हस्तीहरु पुरै लागेका छन् । संसदमा महाभियाेग दर्ता भएकाे र पुरै लाेकमानकाे विराेधमा समाज एकाेहाेरिरहेकाे बेला कांग्रेसमा माथि तस्बिरमा उल्लेखित

पहिलो पटक प्रधानमन्त्री हुँदा जस्तो सजिलो भएन्-प्रधानमन्त्री

काठमाण्डौ, कार्तिक ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु अहिले खुकुरीको धारमा हिड्नुपरेको बताएका छन । नेकपा माओवादी केन्द्र र विद्रोही माओवादीबीचको पार्टी एकता सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले आफुलाई

प्रचण्ड र चीनका मन्त्री माओबीच भेटवार्ता

काठमाण्डौ, कार्तिक ५ प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज चिनियाँ उद्योग वाणिज्यका लागि राज्य प्रशासनमन्त्री झाङ माओले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल

भाेजपुरका भूकम्पपीडितले कति राहत पाए ?

भोजपुर,  कार्तिक ५ भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु छ करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा

राजिनामा दिने मुडमा प्रचण्ड

काठमाडाैं, कार्तिक ४ बुधबार दर्ता भएकाे अख्तियार प्रमुख लाेकमानसिंह कार्की विरूद्दकाे महाअभियाेग पत्रले प्रधानमन्त्री पुष्पकमल दाहालकाे टाउकाे दुख्नु सम्मकाे दुखेकाे छ । याे प्रकरणले प्रधानमन्त्री दाहाल राजिनामा दिने सम्मकाे मुडमा

कांग्रेसकाे भित्री कथा : महाअभियाेग भन्दा नी सरकार ढल्ने चिन्ता

काठमाडाैं, कार्तिक ४ अख्तियार प्रमुख लाेकमानसिंह कार्की विरूद् संसदमा महाअभियाेग पत्र दर्ता भएकाे छ । संसदकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस माैन छ । याे माैनताकाे खास भित्री कथा के

यी हुन् कार्कीमाथि लगाइएका अाराेप

काठमाडाैं, कार्तिक ४ सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका १ सय ५७ सांसदले हस्ताक्षर गरी बुधबार दर्ता गराएको महाअभियोग प्रस्तावमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सात आरोप लगाइएका

अख्तियार प्रमुखमाथिको महाअभियोग प्रस्तावमा राप्रपा नेपाल असन्तुष्ट

काठमाडौं, कात्तिक ४ राप्रपा नेपालले अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावप्रति असन्तुष्टि जनाएको छ । राप्रपा नेपालले बिहीबार विज्ञप्ती निकालेर महाअभियोग जस्तो गम्भीर तथा संवेदनशिल विषय राजनीतिक दलहरुबिच