मुख्य समाचार

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाई विशेष समितिले विभिन्न १२ देशमा प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सार्वजनिक सूचना निकाली प्रस्तावित राजदूतविरुद्ध कुनै उजुरी भए स्पष्ट आधार र

स्ववियु निर्वाचन : कुन विद्यार्थी संगठनले कति जिते ?

स्ववियु निर्वाचन २०७३ काे नतिजा त्रिभुवन विश्वविद्यालय निर्वाचन समितिले सार्वजनिक गरेकाे छ । सार्वजनिक नतिजा अनुसार एमाले निकट अनेरास्वियु पहिलाे स्थानमा रहेकाे छ

​२२ मधेसी नेता एमालेको केन्द्रीय सदस्यमा मनोनित, काे–काे परे ?

नेकपा एमालेको झापा बिर्तामोडमा बसेको स्थायी कमिटीको बैठकले

एमालेको राष्ट्रिय अभियान आजदेखि

सुखानी सहिद स्मृति दिवसको अवसर पारेर नेकपा एमालेले राष्ट्रिय एकताको सन्देशसहित आजदेखि ‘मेची–महाकाली राष्ट्रिय अभियान’ सुरु गर्दैछ । मुलुकको पूर्वीद्धार काँकडभिट्टावाट विहान ११ वजे अभियान सुरु हुने छ

कमल थापाले पदाधिकारी मनाेनयन गरे, काे–काे परे टिममा ? (सूचिसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पदाधिकारी मनाेनयन गरेका छन् । थापाले ६ उपाध्यक्षसहित २७ पार्टी पदाधिकारीको मनोनयन गरेका हुन्

विहान-बेलुकाको विजुली महंगो र अन्य समयको सस्तो गर्नुपर्छ-घिसिङ

काठमाडौं, फागुन २० नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ तय भएको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) को दरले विदेशी लगानीलाई आकषिर्त गर्ने बताएका छन् । उनले नेपालमा रहेको ऊर्जा

ओली नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि कसरत

संविधान संशोधन प्रस्तावबाट पछि हटेपछि सत्ता गठबन्धन भित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ

स्ववियु सभापतिमा उठेकी रिमाले सुसाइट नोटमा के लेखेर अात्महत्या गरिन् ?

'चुनाव हारेर म मरेकी होइन । आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ । बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा,

घुससहित यातायात व्यवस्था विभागका शाखा अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, मिनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई रु २५ हजार घुससहित थलोबाटै पक्राउ गरेको छ

मेची-महाकाली अभियानका लागि एमाले शीर्ष नेताहरु मधेस झर्दै

नेकपा एमालेले शनिबारदेखि सुरु गर्ने मेची-महाकाली अभियानका लागि एमाले शीर्ष नेताहरु मधेस झर्दैछन्